निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

काठमाडौँ- निर्वाचन आयोगले चुनाबी खर्च विवरण नबुझाउने उम्मेदवारलाई सात लाख ५० हजारसम्म जरिवना तिराउने निर्णय गरेको छ । निर्वाचन...

साफ महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ-छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो पटक भारतलाई हराएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता...

नेपालमा पहिलोपटक  ‘द पोएट आइडल’ हुने

नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो । अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’ उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् । होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ । कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।

राष्ट्रिय फुटबल टिमका कोच छाडेको अलमुताइरीको घोषणा

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत राजीनामा शब्द उल्लेख...

युएस ओपनको उपाधि इगा स्वेटेकलाई

काठमाडौँ- विश्व नम्बर एक पोल्याण्डकी इगा स्वेटेकले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । इगाले ट्युनिसियाकी पाँचौं वरीयताकी ओन्स...

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

एजेन्सी- पपुवा न्युगिनीमा ठूलो भूकम्पको धक्का महशुस भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प...

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, एयरपोर्ट पक्राउ गरिने

काठमाडौँ- नाबालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् । १७...

अमेरिकामा हरिभक्त कटुवाल स्मृति दिवस

नेपाली भाषाका कवि तथा गीतकार हरिभक्त कटुवालको ४२सौं स्मृति दिवस अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स सहरस्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा प्रमुख अतिथि नेपाली...

पश्चिमी मुलुकले लगाएको प्रतिबन्ध विश्वकै लागि ‘थ्रेट’ : पुटिन

एजेन्सी- रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि 'थ्रेट' भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।  बुधबार...

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने  निलम्बित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार एक विज्ञप्ति...

ताजा पोष्ट

Viplob Pratik Represents Nepal at the 40th Beijing International Book Fair

Beijing, China | June 17, 2026Prominent Nepali author-translator-poet Viplob Pratik is attending the 40th Beijing International Book Fair (BIBF) 2026, representing Current...

एटलान्टादेखि सिन्सिनाटीसम्म: विश्वास, एकता र नेतृत्वको १३ वर्षे बीएनसीए यात्रा

अर्जुन प्रधानसिन्सिनाटी, ओहायो। सन् २०११ मा अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरबाट सुरु भएको भुटानी नेपाली क्रिश्चियन एसोसिएसन (BNCA) को...

ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया

जेष्ठ २६, २०८३ | अर्जुन प्रधान ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare...

मौसम जानकारी

error: Content is protected !!