नेपालमा पहिलोपटक  ‘द पोएट आइडल’ हुने

0
277

नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘ पोएट आइडल’ हुने भएको   काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो 

अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन  वाचन प्रस्तुत गर्नेछन्  सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन्  शोका लागि अडिसन खुला भएको   पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार  गायकसँग भेट हुन्थ्यो  कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन  स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं 

उक्त शो पनि ‘गामवेसी कवि‘ क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको   शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबरालसाहित्यकार तथा कलाकार उपेन्द्र सुब्बाअभिनेत्री सुरक्षा पन्त  कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् 

होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव  पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन्  २५ प्रतिशत मातृभाषा  बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ 

कार्यक्रम पुस  गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here