मुख्य खबर

    भारतीय पूर्बप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

    ३१ साउन, काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । मृग्रौला रोगबाट पीडित बाजपेयीको ९३ वर्षको उमेरमा उपचारका क्रममा दिल्लीस्थित एम्स...

    विभेदजन्य विकृति हटाएर भूटानीहरु एकतामा बाँधिनु पर्छः समाजसेवी ढकाल

    १२ अगष्ट २०१८ अमेरिका/पूनर्वास पूर्व नै अमेरिका आउनु भएका समाजसेवी विरेन्द्र ढकालले पुरातनवादी विकृतीलाई हटाएर अघि बढे भूटानी समूदायमा हितकारी कार्य हुने बताउनु भयो । सन्...

    सुनुवाई समितिबाट प्रधानन्यायाधीशका लागि दिपकराज जोशी अस्वीकृत

    १८ साउन, काठमाडौं ।  प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसको बहिष्कारकाबीच नेपालको...

    नेपाल भर्सेस नेदरल्याण्ड्सः नेदरल्याण्ड्सलाई १ रनले पराजित, दुई वानडे सिरिज बराबरी

    १९ साउन, काठमाण्डौ । दोस्रो तथा अन्तिम वान डे सिरिज एक रनले जित्दै नेपालले नेदरल्याण्ड्सबिरुद्धको २ वान डे सिरिज एक/एकको बराबरीमा टुंग्याएको छ ।...

    सहकारीमार्फत कृषिको आधुनिकीकरण सहजः प्रधानमन्त्री ओली

    १३ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बिकासले कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने भएकाले यसको प्रबर्द्धनमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्...

    प्रधानन्यायाधीश अनुमोदनमा सुनुवाई समिति अन्यौलमा, बहुमत सदस्य जोशीलाई अस्विकृत गर्ने पक्षमा

    १३ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाईको निर्णय दिन बस्ने भनिएको आइतबारको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएसँगै अनेकौ आशंका...

    गलत उद्देश्यबाट निर्देशित पैसा रोकिन्छः प्रधानमन्त्री

    १३ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत उदेश्यबाट प्रेरित भई नेपालमा भित्रने पैसा रोकिने बताएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीचका...

    केन्द्र सरकारमा मन्त्रालयका संख्या २२, कृषि मन्त्रालयलाई फुटाइयो

    १० साउन, काठमाडौं । केन्द्र सरकारमा मन्त्रालयको संख्या २२ पुगेको छ । बिहिबारको मन्त्रीपरिषद् बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएसँगै मन्त्रालयको संख्या...

    अशोकको विवाद नगर पालिकाले मिलायो (हेर्नुहोस् भिडियो सहित )

    अभिभावकले जिम्मा लिएर अशोकलाई काठमाण्डौंमा पढाइने   ९ साउन २०७५/डिकेश लामा दमक/पछिल्लो समय यूट्यूव मार्फत चर्चामा आएको अशोक दर्जी कसले लाने भन्ने विवाद...

    डा.केसी र सरकारको बार्ता असफल

    ९ साउन, काठमाडौं । सरकारी बार्ता टोली र डा. गोविन्द केसीको पक्षधरबीचको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको...

    ताजा पोष्ट

    गायक मनोज राईको असन्तुष्टि: आप्रवासी नेपाली गीतकार संघप्रति प्रश्न उठाउँदै सदस्यता अस्वीकार 

    अर्जुन प्रधान – हालै सम्पन्न आप्रवासी नेपाली गीतकार संघ, अमेरिका को पहिलो वार्षिक साधारण सभामा प्रतिष्ठित गायक एवं संगीतकार मनोज राई ले आफ्नो असन्तुष्टि व्यक्त...

    आप्रवासी नेपाली गीतकार संघको प्रथम वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

    अर्जुन प्रधान, फेब्रुअरी २, २०२५  नेपाली भाषा, साहित्य, गीत, र संगीतलाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको आप्रवासी नेपाली...

    अमेरिकामा सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम सम्पन्न

    अर्जुन प्रधान १ फेब्रुअरी २०२५, वाशिङटन डिसी नेपाली साहित्यकी सुप्रसिद्ध कवयित्री सीता...

    मौसम जानकारी

    error: Content is protected !!