नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ

१६ जेठ, काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित भएका नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन । पाकिस्तान बाहेकका दक्षिण एसियाली...

मेक्सिकोकी बाताबरण मन्त्री जोसेफा, जसले आफ्ना कारण उडान ढिलाई हुँदा दिइन राजिनामा

१२ जेठ, एजेन्सी । मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै पदबाट राजीनामा दिएकी छन्...

फेरी दोहोरियो जापानी इतिहासः आकिहितोबाट जिवित रुपमै राज गद्दी त्याग

१७ बैशाख, काठमाण्डौ । जापानी इतिहासमा दोस्रो पटक मंगलबार जिवितछदै राजाले गद्दी त्यागेका छन । सम्राट आकिहितोले स्वास्थ्य समस्याका कारण राज गद्दी त्यागेको घोषणा...

फेरी दोहोरिदै जापानी इतिहासः जिवित रुपमै राज गद्दी त्याग्दै आकिहितो

१७ बैशाख, काठमाण्डौ । जापानी इतिहासमा दोस्रो पटक मंगलबार जिवित छदै राजाले गद्दी त्याग गर्दैछन । सम्राट आकिहितोले स्वास्थ्य समस्याका कारण राज गद्दी त्याग्न लागेका...

अनेसास एशियाको दोस्रो सम्मेलन मिरिकमा हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एसियाली दोस्रो सम्मेलन भारतको मिरिक- सूके पोखरीमा हुने हिजो बसेकोको सभाले पारित गरेको छ। श्रीमती लतिका जोशीको निवासमा अनेसास भारत...

युगाण्डामा बीबीसीका पत्रकार बन्धक

२५ माघ, काठमाण्डौ । युगाण्डाको राजधानी कम्पालामा बीबीसीका पत्रकारहरूको एउटा टोलीलाई प्रहरीले बन्धक बनाएको खुलासा भएको छ । सरकारी औषधिका अवैध खरीदबारे अनुसन्धानमा क्रियाशील...

ब्राजीलमा बिपद्, बाँध भत्किदा ३ सय भन्दा बढी वेपत्ता

१२ माघ,  काठमाण्डौ । ब्राजिलको दक्षिण-पूर्वी क्षेत्रमा रहेको एउटा ढुङ्गा तथा खनिज खानीको बाँध भत्किदा तीन सय जना भन्दा बढी बेपत्ता भएका छन ।...

बेलायती प्रधानमन्त्री मेलाई दबाब, इयूबाट बाहिरिने प्रकिया अनिश्चित

२ माघ, काठमाण्डौ ।  युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना बेलायती संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले बेलायती...

धर्मका नाममा मुस्लिम महिलालाई गरिने दुर्व्यवहारको भण्डाफोर गर्छुः साउदी युवती रहफ

१ माघ, काठमाण्डौ । इस्लाम धर्म त्यागेका कारण जीवन जोगाउनकै लागि क्यानाडा पुगेकी साउदी युवती रहफ मोहम्मदले धर्मका नाममा मुस्लिम महिलाहरुमाथी गरिने दुर्व्यवहारको भण्डाफोर...

अमेरिकामा ग्लोबल नेपाली फिल्म, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८ सम्पन्न

नेपाल लगायत अमेरिकाका विभिन्न राज्यहरूबाट कलाकार, समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानामा ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ सम्पन्न भएको...

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!