१६ जेठ, काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित भएका नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन । पाकिस्तान बाहेकका दक्षिण एसियाली मुलुकका राष्ट्र तथा सरकारका प्रमुखको उपस्थितिमा उनले सपथ लिएका हुन । मोदीसँगै राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, सदानंद गौड़ा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसाद, हरसीमरत कौर बादल, थावर चंद गहलोतले पनि मन्त्री पदको सपथ लिएका छन । यही मे १९ मा सम्पन्न चुनावमा झण्डै दुई तिहाई बहुमत ल्याएको भाजपा गठबन्धनले सन् २०२४ सम्म सरकार चलाउनेछ ।
ताजा पोष्ट
सुजनले आफ्नो र पिता केदार खड्काको जन्मोत्सवमा खुवाए काठमाडौंका सयौं सडकमानवहरुलाई खाना
सकारात्मक सोचका धनी समाजसेवी सुजन खड्काले उहाँको र उहाँको पिता केदार बहादुर खड्काको कार्तिक २९ गते जन्मोत्सवको उपलक्ष्यमा काठमाडौंका विभिन्न चिसो सडक पेटी, पुल...
सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा तिहारमा सयौं गरीब दुःखीहरुलाई भोजन सेवा प्रदान
काठमाडौं, नेपाल – सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा काठमाडौं उपत्यकाका विभिन्न सडक पेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं दुःखी,...
समाजसेवी प्रदिपद्वारा तिहारको समयमा पनि सयौं गरीब दुःखीहरुलाई निरन्तर भोजन सेवा
काठमाडौं । युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ले काठमाडौंका सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी, गरीब, बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अपाङ्गता भएका सयौं...