१६ जेठ, काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित भएका नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन । पाकिस्तान बाहेकका दक्षिण एसियाली मुलुकका राष्ट्र तथा सरकारका प्रमुखको उपस्थितिमा उनले सपथ लिएका हुन । मोदीसँगै राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, सदानंद गौड़ा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसाद, हरसीमरत कौर बादल, थावर चंद गहलोतले पनि मन्त्री पदको सपथ लिएका छन । यही मे १९ मा सम्पन्न चुनावमा झण्डै दुई तिहाई बहुमत ल्याएको भाजपा गठबन्धनले सन् २०२४ सम्म सरकार चलाउनेछ ।
ताजा पोष्ट
अमेरिकाका विभिन्न सहरमा पुग्दै गरेको ‘मनदेखि मनसम्म’ spoken word poetry कार्यक्रम पीट्सबर्गमा सम्पन्न
अमेरिकाका विभिन्न सहर र राज्यहरूमा यात्रा गर्दै नेपाली भाषा, भावना र अनुभूतिलाई मञ्च प्रदान गर्दै आएको (Spoken Word Poetry) स्पोकन वर्ड कविता...
राहत रोकिएपछि भोक फर्कियो : झापा–मोरङका शरणार्थी बालबालिकालाई लक्षित ‘फुड बास्केट’ कार्यक्रम सुरु
अर्जुन प्रधान
अमेरिका
झापा र मोरङका भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने हजारौँ...
“मनदेखि मनसम्म” के, कसरी र किन ? 
भरत तिम्सिना
ह्यारिसबर्ग, पेन्सिल्भेनिया — “मनदेखि मनसम्म” कार्यक्रम भावनाहरूको आदान–प्रदान र सामाजिक विषयमा खुला अभिव्यक्तिका लागि एउटा साझा मञ्च...












