१२ माघ, काठमाण्डौ । ब्राजिलको दक्षिण-पूर्वी क्षेत्रमा रहेको एउटा ढुङ्गा तथा खनिज खानीको बाँध भत्किदा तीन सय जना भन्दा बढी बेपत्ता भएका छन । चमेना गृहमा खाना तथा खाजा खाइरहेका श्रमिकहरुलाई बाँध भत्किएपछि बाढिले बगाएको बीबीसीले जनाएको छ । मिनज जराइस राज्यको ब्रुमाडिनो नगरमा पर्ने घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएका छन । उनिहरुले माटो पन्छाउने काम गरिरहेका छन । यद्यपी यो समाचार तयार पार्दासम्म कोहि पनि फेला पर्न सकेका छैनन् ।
ताजा पोष्ट
पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश
पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...












