१२ माघ, काठमाण्डौ । ब्राजिलको दक्षिण-पूर्वी क्षेत्रमा रहेको एउटा ढुङ्गा तथा खनिज खानीको बाँध भत्किदा तीन सय जना भन्दा बढी बेपत्ता भएका छन । चमेना गृहमा खाना तथा खाजा खाइरहेका श्रमिकहरुलाई बाँध भत्किएपछि बाढिले बगाएको बीबीसीले जनाएको छ । मिनज जराइस राज्यको ब्रुमाडिनो नगरमा पर्ने घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएका छन । उनिहरुले माटो पन्छाउने काम गरिरहेका छन । यद्यपी यो समाचार तयार पार्दासम्म कोहि पनि फेला पर्न सकेका छैनन् ।
ताजा पोष्ट
सुजनले आफ्नो र पिता केदार खड्काको जन्मोत्सवमा खुवाए काठमाडौंका सयौं सडकमानवहरुलाई खाना
सकारात्मक सोचका धनी समाजसेवी सुजन खड्काले उहाँको र उहाँको पिता केदार बहादुर खड्काको कार्तिक २९ गते जन्मोत्सवको उपलक्ष्यमा काठमाडौंका विभिन्न चिसो सडक पेटी, पुल...
सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा तिहारमा सयौं गरीब दुःखीहरुलाई भोजन सेवा प्रदान
काठमाडौं, नेपाल – सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा काठमाडौं उपत्यकाका विभिन्न सडक पेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं दुःखी,...
समाजसेवी प्रदिपद्वारा तिहारको समयमा पनि सयौं गरीब दुःखीहरुलाई निरन्तर भोजन सेवा
काठमाडौं । युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ले काठमाडौंका सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी, गरीब, बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अपाङ्गता भएका सयौं...