दमकमा आज भएका अलग/अलग दुईवटा दुर्घटनामा परि ३ जनाको मृत्यु
मंशिर २५/
दमकमा आज भएको दुईवटा अलग अलग दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दमकका एक किलो मिटरका दुरिमा...
२५ सय ६३ औं बुद्धजयन्तीको अवसरमा दमकमा शान्तिको कामना सहित दमक नगर परिक्रमा
जेठ ४/
झापाको विभिन्न स्थानमा आज २५ सय ६३ औं बुद्धजयन्ती मनाईएको छ । गुम्बा तथा सार्वजनिक स्थलमा भेला भएर बौद्धमार्गीहरुले भगवान बुद्धको पूजा गरेर...
कमल खेलकुद समिति फाइनमा
कमल खेलकुद समिति फाइनमा
भोलि फाइनलमा फेन्स क्लव विआसी भूटान र कमलबीच प्रतिष्पर्धा हुने
८ कार्तिक २०७६/डिकेश लामा
झापाको दमकमा जारी प्रथम दमक चुलाचुली...
दमक बजारमा दशैंको चहल पहल बढ्यो
असोज १७/
यस बर्षको दसैंको सुरुमा बर्षा र झरीका कारण ब्यापार नभएर निराश भएका दमकका व्यापारीहरु अहिले भने चहल पहल बढेपछि उत्साहित भएका छन् ।...
दमकमा आगामी १८ गते बृहत सांगितिक कार्यक्रम हुने
माघ १०/
दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा ‘सिएमसी सप्तरंग, अ म्युजिकल जर्नी–२०१९’ नाम सांगितिक कार्यक्रम...
राहत पुर्ण रुपमा कटौती हुने भए पछि भूटानी शरणार्थीहरुमा समस्या
मंशिर १८/
भूटानी शरणार्थीलाई दिँदै आएको राहत आगामी ६ महिना भित्रमा पूर्णरुपमा कटौती हुने भए पछि भूटानी शरणार्थीहरुमा समस्या देखा पर्न थालेको छ ।
विगत अढाई...
झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन
जेठ २०/
झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन भएको छ । कमल गाउँपालीका वडा नम्बर ५ भित्र रहेका बाल क्लबका पदाधिकारीहरुका लागी सञ्चालन...
प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त
कात्तिक १६/
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाउनु भएको छ ।
गत बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद...
बैंक व्याज र घर भाडा छुट दिन झापाका व्यवसायीको माग
बैसाख २३/
झापाका सबैं उद्योग वाणिज्य संघले सामुहिक रुपमा वैंक व्याज, घर भाडा छुट लगायतका विषयमा १० वटा निर्णय गरेका छन् । आज बिर्तामोड उद्योग...
१ बर्ष भित्र निर्माण गरिसक्ने भन्दै शिलान्यास गरिएको दमकको रोज गार्डेन पार्कमा १ बर्ष...
फागुन २/
दमक नगरपालीकाले दमक वडा नम्बर ७ मा एक बर्ष भित्र बनाईसक्ने भनेर गत बर्ष शिलान्यास गरेको ‘रोज गार्डेन पार्क’ नगर प्रमुखले वाचा गरेको...















