२० बर्ष भईसक्दा पनि विस्थापित बाढी पीडितको लागेन टुङ्गो(भिडियो स्टोरी सहित)
स्थायी बसोवासको व्यवस्था गर्न बाढी पीडितको माग
६ साउन २०७५
दमक/ २० बर्ष अघि साउन महिनामा भेलबाढी पसेर विस्थापित भएका लखनपुर लालधोन्द्राका ३९ घर...
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको लागी लोकतान्त्रीक समुहको उम्मेद्वारी घोषणा
पुष १७/
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन लागीरहेको निर्वाचनमा लोकतान्त्रिक समूहले आप्mनो उम्मेद्वारहरु घोषणा गरेको छ ।
नेपाली कांग्रेस, संघीय...
प्रधानमन्त्री केपि ओलीको गृह नगरमा कांग्रेस नेताहरुको गर्जन , प्रधानमन्त्री ओली दुनियाँकै झुट नेता...
बैशाख ९
नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार ईतिहाँसकै असफल सरकार भएको दाबी गरेका छन् । भ्रष्टचारीको अनुहार पनि हेर्न चाहँदीन भनेर भाषण गर्ने प्रधानमन्त्रीको टिमनै...
प्रधान मन्त्री ओलीको रोजाइको रिङ्ग रोड बनिएको १ बर्ष नभई भत्कियो (भिडियो रिर्पोट सहित)
पुर्ननिर्माणका लागि ठेकेदारलाई डिभिजनको पत्र
जेष्ठ ३०, २०७५/डिकेश लामा
दमक/झापाको दमकमा निर्माण हुँदै आएको रिङ्ग रोड अन्तर्गतका केही भाग कालोपत्रे सडक निर्माण भएको एक बर्ष...
एट्लान्टामा भब्य रुपमा साहित्यिक कार्यक्रम सम्पन्न अमेरिका
Post Report: Dec. 24 | Dharmendra Timsina, Atlanta, GA
अमेरिकाको जर्जिया राज्यस्थित एट्लान्टामा साहित्यिक कार्यक्रम ‘कृति लोकार्पण तथा साहित्य लेखन कार्यशाला’ भब्यताका साथ सम्पन्न भएको...
देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई काम नभएको संघीय मामिला तथा सामान्य प्रशासन...
काठमाडौं –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिनु भएको छ ।
मन्त्री पण्डितले ‘कर्म...
दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु हुनु पर्ने माग गर्दै...
पुष १२/
दमक वडा नम्बर दमक–१० र कमल गाउँपालिका– ७ मा चीनियाँ लगानीमा बन्ने भनिएको दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समितिले पायो पूर्णता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पुरस्कार समितिले पूर्णता पाएको छ । “अनेसास बोर्ड अफ ट्रस्टी” का अध्यक्ष गीता खत्रीको अध्यक्षतामा हालै सम्पन्न बैठकले...
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिंदै , पूर्वाधार निर्माणको काम धमाधम
पुष १६/
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ...
ड्यालस टेक्सासमा महाकविको १ सय ५ औं जन्मजयन्ती
महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय ५ औं जन्म जयन्ती ड्यालस टेक्सासमा भव्य रूपमा मनाइयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सासले गत नोवेम्बर १...