पाँच देशीय टी–ट्वान्टी सिरिजः नेपालको अपराजित यात्रामा आयरल्याण्ड तगारो
२२ असोज, काठमाण्डौ। टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसंग पराजित भएसँगै पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । बुधबार भएको सिरिजको...
GBLO ले विभूसास साहित्यिक संगोष्ठी आयोजना गर्दै
कात्तिक १५
विश्व भुटानी साहित्यिक संगठन(जिविएलओ) ले विभूसास साहित्यिक संगोष्ठी नेब्रास्का २०२१ नामक बृहत साहित्यिक कार्यक्रम गर्ने भएको छ । अमेरीकाको नेब्रास्कामा आगामी नोमेम्बर २०...
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा
काठमाडौं /
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिनुभएको...
विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाहसहित ६ जना पक्राउ
काठमाडौं। अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ...
Sidharth Shukla Dies at 40
Popular actor and Bigg Boss 13 winner Sidharth Shukla passed away after suffering a massive heart attack in Mumbai’s Cooper Hospital on Thursday, September...
इन्डोनेसियामा विवाहपूर्वको यौनसम्बन्धलाई गैरकानूनी मान्ने नयाँ विद्येयक संसदबाट पारित
काठमाडौं। इन्डोनेसियाको संसदले आज विवाहपूर्व यौनसम्बन्धलाई गैरकानूनी बनाउने नयाँ विद्येयक पारित गरेको छ । यो कदमलाई आलोचकहरूले देशको स्वतन्त्रतामा धक्का भएको बताएका...
भारतको दार्जीलिङमा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह सम्पन्न
भदौ १४/विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह भारतको दार्जीलिङमा सम्पन्न भएको छ । स्थानिय गोर्खा रंगमञ्च...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, बिमानस्थलमा भव्य स्वागत (भिडियो सहित)
२१ माघ, काठमाडौं । पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । रातो...
बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा देश सशङ्कित
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा यहाँ आउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको...













