फुल खेतीका लागि जापनिज भूटानी शरणार्थी शिविरमा

टोलीले शरणार्थीबाट शरणार्थीले गरेको सव्जी खेती अवलोकन

0
1082

टोलीले शरणार्थीबाट शरणार्थीले गरेको सव्जी खेती अवलोकन

 
२० भदौ २०७५
दमक/ भूटानी शरणार्थीहरुको जिविकोपार्जनका लागि फुल खेतीको संभावना खोज्न जापनिज टोलीले आज भूटानी शरणार्थी क्षेत्रको अवलोकन गरेको छ । ओसाका कान्साई एक्पो २०२५ अन्तराष्ट्रिय गैर सरकारी संस्थाको टोली सहित शरणार्थी रेखदेख दातृ निकायका उच्च पदाधिकारीहरुले भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रको अवलोकन गरेका छन् ।
टोलीलाई शरणार्थी प्रभावित क्षेत्र दमक नगर पालिका वडा नंं ३ का वडा अध्यक्ष नविन बरालले स्थानीय क्षेत्रमा समेत फूल खेती गरिनु पर्ने माग टोली समक्ष राखेको बताउनु भयो ।

टोलीले शरणार्थीहरुलाई जिविकोपार्जनका लागि फुल खेती कतिको प्रभावकारी बन्ला भन्ने विषयमा क्षेत्रगत अवलोकन गरेको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । टोलीले भूटानी शरणार्थी क्षेत्रमा गरिंदै आएको टोनेल सव्जी खेतीको समेत अवलोकन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here