संकटमा रहेको अर्थतन्त्र सुधार गर्न कदम चालिन्छ– अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।

केन्याविरूद्धको एक दिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

काठमाडौँ- नेपालले केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा...

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै दमक क्षेत्रका पत्रकारले ईलाका...

असार ६/ सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै पत्रकार महासंघले आज जिल्ला र ईलाका प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित हस्ताक्षर...

इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा

काठमाडौँ- युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित...

सुरु भयो बडा दशैं, घरघरमा घटस्थापना

२४ असोज, काठमाडौं । नेपालीहरुको महत्वपुर्ण चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन बुधबार घरघरमा घटस्थापना गरिएको छ । शुद्ध माटो तथा...

फनपार्क जग्गा प्रकरण: कांग्रेसका निलम्बित सांसद गुरुङसहित ९ जना दोषी ठहर

काठमाडौं। विशेष अदालतले भुकृटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमिततामा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ, पूर्व एमाले नेता एवं मन्त्री बद्री न्यौपानेसहित ९ जनालाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को...

लक्ष्मीपूजाले उल्लासमय नेपाल, यस्तो छ काठमाण्डौको मनमोहक दृश्य

२१ कात्तिक, काठमाडौं । यममञ्चक अन्तरगत बुधबार साँझ हिन्दु नेपालीहरुले ऐश्वर्य, धनधान्य र सम्पन्नताकी  कि देवी लक्ष्मीको पुजाआजा गरेका छन । लक्ष्मीपूजाको यो उज्यालोले...

मलेसियामाथि नेपालको १० विकेटको शानदार जित

काठमाडौं । यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ...

रेलिगेसन जोनको बोर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको बोर्नमाउथले लेस्टर सिटीमाथि शानदार जीत हात पारेको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!