समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको भन्दै चनाखो बन्न ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै चनाखो बन्न कार्यकर्ता पङ्क्तिलाई आग्रह गरेका छन्...
प्रधानमन्त्री ओली भारतमाः समकक्षी नरेन्द्र मोदीसँग वान टू वान संवाद
२३ चैत्र, काठमाण्डौं । ५४ सदस्यीय नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै तीन दिनको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच...
झण्डै साढे तीन घण्टापछि खुले सरकारी वेबसाइट
काठमाडौं। झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पनि पुनः सञ्चालनमा...
नेपाली क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले चार महिनामै दिए राजीनामा
काठमाडाैं। नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर चार महिनामै राजीनामा दिएका छन् ।
प्रभाकरले दिएको राजीनामा आजैदेखि...
क्रोएसियालाई हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा
काठमाडौँ- क्रोएसियालाई अतिरिक्त समयमा हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।
कोपनहेगनमा मंगलबार बिहान सम्पन्न खेलमा प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोलले पराजित गर्दै स्पेनले...
बेलडाँगीकी भूटानी शरणार्थी ललिताको ज्यान जोखिममा
श्रीमानले आगो लगाए पछि आर्थिक अभावका कारण
एक महिलाको उपचारमा समस्या
१७ भदौ २०७५/डिकेश लामा
दमक/श्रीमानले आगो लगाएको भनिएकी एक महिलाको आर्थिक अभावका कारण उपचारमा समस्या...
बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप
प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ ।
प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले प्रतियोगिताको उपाधिसहित नगद ५ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी खेलको मेन अफ दी म्याच भए ।
सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।
नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो
५ असार, काठमाडौं । शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...
तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई दवाव, गठबन्धनमा छैन औपचारिक छलफल
काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा सकिन अब ३ दिन मात्रै बाँकी छ । यो समयमा संविधानको धारा...
धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकद्वारा आफ्नै साथीको हत्या
जेठ ५/
धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेका छन् ।
महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२...















