कोरोना भाइरस : २ लाख ८७ हजारको मृत्यु, साढे ४२ लाख संक्रमित
३० बैशाख, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ३३२ पुगेको छ...
रासन कटौती गरिएपछि भूटानी शरणार्थी गैरकानुनी बाटोमा: समाधान खोज्दै प्रधानमन्त्रीलाई पत्र
भदौ ३१/
तेस्रो मुलुक पुनर्स्थापना भएर बाँकी रहेका पूर्वी नेपालका दुईवटा शिविरका भूटानी शरणार्थीले रासन कटौतीका कारण जीवन यापनका लागि गैरकानुनी बाटो अवलम्बन गर्न थालेकोमा...
बनको आगो नियन्त्रणमा नआउँदा शरणार्थी त्रसिद
आगलागीबाट बनमा ठूलो क्षति
फाल्गुन २७/ डिकेश लामा
दमक/झापाको दमक नगर पालिकामा रहेको हंसे दुम्से सामुदायिक बनमा लागेको आगलागी पूर्णरुपमा नियन्त्रणमा नआए पछि भूटानी शरणार्थीहरु...
दमक ३ को बेल्डाँगी शिबिरका बिद्यार्थिहरुलाई लागु औषध बिरुद्ध सचेतना
माघ १८/
दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको पञ्चावटी एकाडेमीमा अध्ययनरत सय बढी विद्यार्थीलाई हिँजो लागुऔषध विरुद्ध जानकारीमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ...
सत्ता साझेदार दलको बैठक : न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने
काठमाडौं। सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनताको जनजीविकालाई सहज बनाउनेबारे...
कञ्चनपुर काण्डः एसपी बिष्ट निलम्बित, पीडित दुबै परिवारलाई १०/१० लाख राहत
९ भदौ, काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनालाइ गम्भीरता नदेखाएको भन्दै कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको...
डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर तर गम्भीरः न्यूरो अस्पताल
२६ जेठ, काठमाडौं । गम्भीर अवस्थामा बाँसबारीस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचारारत डा. उपेन्द्र दोबकोटाको स्वास्थ्य अवस्था अहिले पनि गम्भीर र स्थिर अवस्थामै रहेको...
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिंदै , पूर्वाधार निर्माणको काम धमाधम
पुष १६/
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ...
धिमाल फाउण्डेशनद्वारा धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान
बैशाख १८/
धिमाल फाउण्डेशनले धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।
दमक ४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा फाउण्डेशनले आज...
राष्ट्रियसभा चुनावः एमालेले तोक्यो उम्मेद्वारको मापदण्ड
२८ पौष, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा चुनावका लागि उमेदवारको मापदण्ड तोकेको छ । एमाले केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्डकासाथ...















