झापाको पश्चिम दक्षिणि क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी , खोरमा पालेका कुखुरा समेत मार्न थाले
असार ७/
झापाको पश्चिम दक्षिणि क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । गौरादह, गौरिजञ्ज लगायतका क्षेत्रमा भुस्याहा कुकुरहरुको संख्या वृद्धि हुँदै जाँदा गाउँघरमा पशुपंक्षीमा क्षति...
केसीसी पत्रकारिता पुरस्कारः मैनाली र पकुवाललाई
१० भाद्र, काठमाडौं । कान्तिपुर सिटी कलेजले बितरण गर्दै आएको ‘केसीसी व्यावसायीक पत्रकारिता पुरस्कार, २०७५’ वरिष्ठ पत्रकार मोहन मैनाली र पत्रकार माया पकुवाल वितरण गरिएको...
मंगलबारदेखि नेपालमा ‘लकडाउन’, एक सातासम्म घरबाहिर निस्कन प्रतिबन्ध
१० चैत्र, काठमाडौँ । सरकारले मंगलबारदेखि नेपालमा 'लकडाउन' गरेको छ ।
'लकडाउन' भएसँगै मंगलबार विहान ६ बजेदेखि १८ गतेसम्म सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।
अनुमति...
माक्स लगाउनेप्रति प्रधानमन्त्रीको ब्यंग्य ‘सरकारको विरोध गर्न अरु उट्पट्याङ पाइएन’
२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधका लागि अब मास्कको समेत प्रयोग हुन थालेको आरोप लागाएका छन् ।
पूर्व नयाँ शक्ति पार्टीका...
अतिरिक्त समयमा ब्राजिलको शानदार गोल, कोस्टारिका २ – ० ले पराजित
८ असार, काठमाण्डौ । अतिरिक्त समयमा कोस्टारिकाविरुद्ध शानदार दुई गोल गर्दै ब्राजिलले बिश्वकप फुटबलमा पहिलो जित निकालेको छ । खेलको अधिकांश समय कोस्टारिकाबिरुद्ध हावी...
भुटानी शरणार्थीको शैक्षीक सहयोगार्थ अमेरिकामा भब्य सांगितिक कार्यक्रम
२ असोज, काठमाण्डौ । नेपालमा रहेका भुटानी शरणार्थीको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको दातृ संस्था कारितास नेपालको सहयोगार्थ अमेरिकामा भब्य सांगितिक कार्यक्रमको आयोजना गरिने...
घाइते मेकानिक किस्कुलाई ५३ हजार सहयोग
मेकानिक टे«ड युनियनमा तिमिल्सिना
२४ असार २०७५
दमक/दुर्घटनामा परी घाइ्ते हुनु भएका मेकानिक जिवन किस्कुलाई ५३ हजार नगद सहयोग हस्तान्तरण गरिएको छ । झापाको दमक...
मुख्य मन्त्री चुनावबाटै चुन्ने एमालेको निर्णय
काठमाडौं, १६ माघ । प्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मती नभए चुनावबाट छनौट गर्ने नेकपा एमालेले निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहिमा मंगलबार बसेको स्थायी समितिको...
झापाको गौरादहमा निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रम सुरु
असोज १/
झापाको गौरादह नगरपालीका वडा नम्बर १ ले कृषकहरुलाई पशुपालन तर्पm आकर्षण गर्न निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रमको सुरुवात गरेको छ । पशुपालक...
वाम गठबन्धनको एजेण्डा अनुमोदन भएरै छोड्छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनबाट वाम गठबन्धनका एजेण्डा अनुमोदन भएको दावी गरेका छन् ।
जनताले सिंगै राष्ट्रलाई एकता गर्ने र मुलुक...















