महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ- कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै...

एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई...

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

कांग्रेसको जागरण कार्यक्रममा प्रजातान्त्री योद्धाको सम्मान

असोज ४/ नेपाली कांग्रेसको जागरण कार्यक्रम अन्तर्गत आज झापा क्षेत्र नं–५ मा प्रजातान्त्रीक योद्धा साथै पार्टिका अग्रजहरुलाई सम्मान गरिएको छ । प्रदेश क को गौरादह...

दमकमा एकै परिवारका तिनजनालाई कोरोनाको एन्टीबडी पोजेटिभ देखिएपछि शरणार्थि शिबिरबाट बाहिर निस्कन प्रतिबन्ध

बैसाख १२/ दमकमा एकै परिवारका ३ जनामा कोरोनाको एन्टि बडी पोजेटिभ देखिए पछि उच्च सतर्कता अपनाईएको छ । गत चैत ४ गते दुबइबाट आए २८...

प्रधानमन्त्री ओली र चिनियाँ बिदेशमन्त्री यीबीच भेटबार्ता

२३ भदौ, काठमाण्डौ । तीन दिनको नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन्...

नेपालमा पहिलोपटक  ‘द पोएट आइडल’ हुने

नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो । अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’ उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् । होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ । कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।

यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित...

नक्कली शरणार्थी काण्डको निश्पक्ष छानबिन गर्न भुटानी शरणार्थी स्वदेश फिर्ती समितिको माग

जेठ १/नक्कली भुटानी शरणार्थी काण्डले वर्षौदेखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्‍याएको भन्दै भुटानी शरणार्थी प्रतिनिधि स्वदेश...

नेपाल टी-ट्वान्टी लिग: आजका खेलमा जनकपुर र विराटनगरको जित

काठमाडौं। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित हात...

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!