यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (सूचीसहित)

0
357

निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो । 

आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद छन् । यस्तै कांग्रेसले ३२ सिट भाग पाउँदा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको आयोगले जनाएको छ  । 

यस्तै जसपा र जनमत पार्टीले ५–५ सिटसहित समानुपातिकमा प्रतिनिधित्व गरेका छन् । अन्य पार्टीले भने थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिकमा समेटिन सकेनन् ।  

निर्वाचितहरुको सूची यसप्रकार छः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here