नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो
जेठ ६, काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास...
सीके राउतलाई छाड्न सर्वोच्चको आदेश
फागुन २३ ।
थुनामा रहेका सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । राष्ट्र विखन्डनमा लागेको आरोप लागेका राउतलाई बेरितपूर्वक थुनामा राखिएको...
बेलायतकी स्वास्थ्यमन्त्री डोरीज पनि कोरोनाभाइरसबाट संक्रमित
२८ फागुन, काठमाडौं । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ ।
कन्जर्भेटिभ पार्टीकी सांसद समेत रहेकी मन्त्री डोरीज कोरोनाभाइरसबाट संक्रमित भएकी...
कोरोनाको जोखिम बढेपछि ८ देशका नागरिकलाई आजदेखि अनअराइभल भिसा बन्द
काठमाडौं – कोरोनाभाइरसको जोखिम उच्च भएको भन्दै नेपाल सरकारले मंगलबारदेखि विश्वका आठ मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरेको छ।
अध्यागमन विभागले...
राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट
कात्तिक ३० ।
राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ ।
कविलासी नगरपालिका–६, मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो...
दमक नगरपालिकाको पाँचौ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश , दमकमा रुखको...
असार ८/
दमक नगरपालिकाको पाँचौ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश भएको छ ।
नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षता र प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख...
झापाको कमल ५ मा हात्तिको आक्रमणबाट एक व्यक्तिको मृत्यु
साउन २३/
झापाको कमल गाउँपालीका वडा नम्बर ५ मा गए राती हात्तिको आक्रमण बाट एक व्यक्तिको ज्यान गएको छ । कमल ५ टुक्रे स्थित ससस्त्र...
युरोकपमा आजदेखि नकआउट चरणका खेल, आज दुई टिमको भिडन्त
काठमाडौँ- युरोकप फुटबलमा आजदेखि अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु हुँदैछन् ।
नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र...
पैसाको चलखेलमा धरहरा भन्दा टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलित
काठमाडौं, २३ मंसिर । राष्ट्रिय सम्पदा धरहरा भन्दा धरहराको अस्तित्व नै नामेट पार्ने व्यवसायिक टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलितहरु आन्दोलित भएका छन्...
कमलको बिपद कोषमा कांग्रेसको सहयोग
बैसाख २३/
झापाको कमल गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नेपाली काग्रेस कमल गाउँसमितीका तर्फ बाट सहयोग प्रदान गरिएको छ ।
कोरोना नियन्त्रणका लागी गरिएको लकडाउनले...














