महानायक हमालसँग बर्थ डे मनाउँन पाउँदा हर्षित बने भूटानी

कार्यक्रममा सम्मान पनि   २६ जेष्ठ २०७६/डिकेश लामा दमक/नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले यस बर्ष आफ्नो जन्मोत्सव भूटानी शरणार्थीहरुसँग मनाएका छन् । फेन्स क्लव...

भुटानमा थुनिएका राजबन्दी तत्काल रिहा गर्न ह्युमन राइट्सको अपिल

अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचले गैरन्यायिक पद्धति र अभियोगमा वर्षौंदेखि भुटानका कारागारमा रहेका दर्जनौं राजबन्दीको तत्काल रिहाइका लागि अपिल गरेको छ ।

कोरोना भाइरसले सार्क राष्ट्रमा ७२ को मृत्यु, सबैभन्दा बढी असर भारतमा

१८ चैत्र, काठमाडौं । कोरोना भाइरसबाट सार्क सदस्य राष्ट्रहरुमा ७२ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्म ३४ सय १८ जना संक्रमित भएका छन्। सार्क...

Speak Up! बाल सुरक्षाको सशक्त आवाज

“Speak Up!” कल्पना रिजाल र डा. रचना तिवारीद्वारा लेखिएको एक सशक्त बालचित्र पुस्तक हो, जसले बालबालिकालाई शारीरिक सुरक्षा, सहमति र आफ्नो आवाज...

भूटानी कराते खेलाडीलाई सम्मान सहित विदाई

९ साउन २०७५/डिकेश लामा दमक/भूटानी शरणार्थी शिविरमा रहेका कराते खेलाडीहरुलाई आज एक कार्यक्रमबीच सम्मान तथा विदाई गरिएको छ । शरणार्थी शिविरमा रहेर भूटानको...

घर फिर्तीको माग सहित शरणार्थीले मनाए भूटान राष्ट्रिय दिवश

  २ मंसीर २०७५/डिकेश लामा दमक/भूटानी शरणार्थीहरुले स्वदेश फिर्तीको माग गर्दै भूटान राष्ट्रिय दिवश मनाएका छन् । १११औं भूटान राष्ट्रिय दिवश डिसेम्बर १७ लाई देशको...

भुटानी नेता स्व. डा. भम्पा राईको जिवनी बिमोचन

असोज १२/३ दशक सम्म दमकमा शरणार्थी जिवन बिताएर दमकमै निधन भएका भूटानी नेता स्व. डा. भम्पा राईको आत्मा कथा बिमोचन भएको छ...

शरणार्थीले राशन किन्ने पैसा पाउँन समस्या

पैसा वितरणमा सहजता नभएको शरणार्थीहरुको गुनासो ९ साउन २०७५/डिकेश लामा दमक/भूटानी शरणार्थी शिविरमा यो महिनाको १५ तारिख भित्र राशन किन्ने पैसा हालसम्म धेरैले...

कोलम्बसमा नेपाली भाषी भूटानीको सक्रियता: सांस्कृतिक,संगितिक यात्रा , शैक्षिक र सामाजिक स्रस्टालाइ सम्मान गर्ने 

अर्जुन प्रधान कोलम्बस, ओहायो — कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चले...

ग्लोबल नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्डमा अत्यधिक कलाकारहरुको सहभागिता हुने:प्रेस बिज्ञप्ति

  नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!