दमक गोल्डकपको पहिलो दिनको खेलमा झापा ११ को तितो पराजय 

शून्यको विरुद्ध ४ गोल गर्दै मदन भण्डारी स्पोर्टस एकाडेमी विजयी १९ बैशाख २०७५/ डिकेश लामा दमक/ झापाको दमकमा आज देखि भएको दमक फुटवल गोल्डकपको उद्घाटनमा...

भूटानी अगुवाबाट प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र –भिडियो सहित

भूटानी शरणार्थी अगुवाको प्रधानमन्त्रीसँगको १६ सेकेन्डको भेट १९ बैशाख २०७५/डिकेश लामा   दमक/ प्रधानमन्त्री केपी ओलीलाई आज दमकमा भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिको तर्फबाट ज्ञापन पत्र...

विकासका लागि सवै प्रतिनिधिहरु सक्रिय भएर लाग्नु पर्छः प्रधानमन्त्री ओली

सुकुम्बासीको नाममा जथाभावी छाप्रा हाल्ने अवस्था नआउने गृह जिल्लामा प्रधानमन्त्रीलाई भ्याइनभ्याई   बैशाख १८, २०७५/डिकेश लामा झापा/ आफ्नो क्षेत्रका विकासका लागि सवै जिम्मेवार प्रतिनिधिहरुले सक्रिय भएर लाग्न...

प्रधानमन्त्रीले दमकका चार योजनाको शिल्यान्यास तथा उद्घाटन गर्ने

प्रधानमन्त्रीको हातबाट अग्रज लोक गायक जोशीलाई सम्मान हुने  बैशाख १६ गते/ डिकेश लामा  दमक/झापाको दमक नगर पालिकाले पछिल्लो समय निर्माण कार्य सम्पन्न गरेका कार्यको उद्घाटन प्रधानमन्त्री...

चुलाचुली बम विष्फोटमा ३ लाख ८६ हजार नोक्शान

विकासका लागि सवैको सहमतिको खाँचो  बैशाख १६ गते/ डिकेश लमा दमक/इलामको चुलाचुली गाऊँ पालिकामा गत बैशाख १ गते भएको बम विष्फोटबाट ३ लाख ८६...

चुलाचुलीबासी विकासका लागि एक हुनु पर्ने

१५ बैशाख २०७४   चुलाचुली/इलामको सुदुर दक्षिण क्षेत्रमा पर्ने चुलाचुलीबासीहरु विकासका लागि सवै एक हुनु पर्ने कुरामा जोड दिइएको छ । गत बैशाख १ गतेकै दिन...

सयौं यूटुयूवरको लाखौं कमाई हुँदैछ तर परिवारको विजोग उस्तै : भाइरल बाल प्रतिभा...

कलाको सम्मान लागि भए पनि अशोकको परिवारलाई सहयोग गरौं  १५ बैशाख २०७४/ डिकेश लामा दमक/ पछिल्लो समय यूट्यूवमार्फत ह्वात्तै चर्चामा आएका अशोकले गीतको माध्यमबाट...

पूर्वी नेपालको अग्लो पुरानो संचार टावार भत्काउने कार्य शुरु (भिडियो सहित)

साढे ४ दशक पुरानो दमकको पहिचान सकिदैँ   वैशाख १४, २०७४/ डिकेश लामा  दमक/ झापाको दमक दुर सञ्चार कार्यालयमा रहेको पुरानो टावर भत्काउने कार्य शुरु गरिएको छ...

शरणार्थी समस्या समाधानमा सरकार सकरात्मक

मन्त्री तथा सचीवहरुलाई ज्ञापन पत्र बुझाइयो  १३ बैशाख २०७४/ डिकेश लामा दमक/ लामो समय देखि समधान हुन नसकेको शरणार्थी समस्याको विषयमा नेपाल सरकारका जिम्मेवार...

अन्तराष्ट्रिय स्तरको कराते खेल खेल्न भूटानी शरणार्थी खेलाडी भारत प्रस्थान (भिडियो सहित )

५ दर्जन भन्दा धेरै अहिलेसम्म अन्तराष्ट्रिय स्तरको गोल्ड मेडल जित्न सफल बैशाख १२ गते/डिकेश लामा दमक/भूटानी शरणार्थी खेलाडीहरु आज अन्तराष्ट्रिय स्तरको खेल खेल्न भारत तर्फ...

ताजा पोष्ट

टेकनाथ रिजाल : जसले सत्य बोले, तर जीवनभर सजाय भोगे

@अर्जुन प्रधान टेकनाथ रिजाल भूटानी नेपाली समुदायका एक सम्मानित नेता हुन्। उनले आफ्नो जनताको अधिकारका लागि आवाजउठाए। त्यसकै कारण भूटानका तत्कालीन राजाले उनलाई दश वर्षभन्दा बढी समय जेलमा राखे। उनले कुनै अपराध गरेकाथिएनन्।उनको मात्र एउटा "दोष" थियो, आफ्नो जनताको हकका लागि बोल्नु। लन्डनस्थित एम्नेस्टी इन्टरनेशनलले उनलाई "Prisoner of Conscience" अर्थात् विवेकको कैदी घोषित गर्यो। यसकोअर्थ हो ,उनलाई कुनै अपराधका लागि होइन, केवल आफ्नो विचार र विश्वासका कारण जेलमा राखिएको हो। अन्तर्राष्ट्रियरेडक्रसले पनि उनको निर्दोषिता स्वीकार गर्यो। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले हस्तक्षेप गरेपछि मात्र उनको ज्यान बच्यो। दश वर्षभन्दा बढी जेलमा बिताएपछि अन्तर्राष्ट्रिय दबाबले गर्दा उनी रिहा भए। तर रिहा हुनासाथ उनलाई भूटानबाटनिकालियो। उनको अरबौं रुपैयाँ मूल्यको सम्पत्ति जफत भयो। कुनै क्षतिपूर्ति दिइएन। कुनै माफी मागिएन। केवल देशबाटखेदियो। रिहाइपछि पनि शक्तिशाली सञ्जालहरूले उनलाई एक्लो पार्न र थप पीडा दिन छाडेनन्। संसारका धेरै मञ्चहरूले उनकोकुरा सुनेनन्। मिडियाले ध्यान दिएन। न्याय भएन।

अङ्केनीमा घातक छुरा प्रहार: पूर्वपति द्वारा महिलाको हत्या, संदिग्धको पनि मृत्यु

@newsdeskusaआयोवा राज्यको अङ्केनी शहरमा शनिबार बिहानै एक स्तब्ध पार्ने घटना घटेको छ, जसमा एक महिलाको उनकै पूर्वपतिद्वारा घरभित्र घुसेर छुरा प्रहार गरी...

साहित्य परिषद् भूटानको ३४औँ स्थापना दिवस

@अर्जुन प्रधान आज साहित्य परिषद् भूटानले आफ्नो ३४औँ स्थापना दिवस मनाइरहेको छ। तीन दशकभन्दा लामो यो यात्रा केवल एउटा...

मौसम जानकारी

error: Content is protected !!