“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक

@ अर्जुन प्रधान   भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ। भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो। प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो। शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...

‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन

@अर्जुन प्रधान/ग्लोवलपोस्ट नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...

अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु

@अर्जुन प्रधान/ग्लोवलपोस्ट तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...

“परमेश्वरको सौन्दर्य समेट्दै” राष्ट्रिय ख्रीष्टियन मिडिया कार्यशाला आजबाट सुरु

गोदावरी, असार १५, २०८२ — ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालको आयोजनामा र सुन्दर ढोका साथी सेवाको सहकार्यमा “परमेश्वरको सौन्दर्य समेट्दै” भन्ने मूल उद्देश्यसहितको...

परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनु आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो परपीडक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो नकारात्मक संस्कारले समाजलाई विभाजित...

संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले लोकनाथ आचार्यको बेपत्ता अवस्थाबारे गम्भीर चिन्ता

२०१४ देखि बेपत्ता रहेका नेपालीभाषी भुटानी मानव अधिकारकर्मी लोकनाथ आचार्यको विषयमा संयुक्त राष्ट्रसंघका चार विशेष प्रतिवेदकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

नेतृत्वमा भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा नयाँ कार्यसमिति गठन

बेलायत, जुन २०२५ — विश्व नेपाली साहित्य महासंघ, मिडल्याण्ड शाखा बेलायतले सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ पदाधिकारीहरुको नामावली सार्वजनिक गरेको छ। साहित्यिक,...

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

काठमाडौँ, ६ असार — ख्रीष्टियन पत्रकारिता क्षेत्रको सशक्तिकरण, आपसी एकता र डिजिटल युगमा सुसमाचार प्रचारका सम्भावनालाई उजागर गर्ने उद्देश्यले ख्रीष्टियन जर्नलिस्ट फेलोसिप...

‘ युरोप संस्करण २०२५ ,स्वीकारोक्ति ग्लोबल टुर ’ सुरु

अर्जुन प्रधान द हेग, नेदरल्यान्ड्स – जुन १६, २०२५ नेपाली भूटानी समुदायको पहिचान, साहित्य र सामाजिक...

फ्लाई नेपाले ‘अब हाँस्छ अमेरिका २’ का कलाकारसँगको सम्झौता रद्द गर्‍यो 

अर्जुन प्रधानअमेरिकामा नेपाली समुदायलाई लक्षित गर्दै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको फ्लाई नेपाले हालै ‘अब हाँस्छ अमेरिका २’ मा संलग्न कलाकारहरूसँगको...

ताजा पोष्ट

राहत रोकिएपछि भोक फर्कियो : झापा–मोरङका शरणार्थी बालबालिकालाई लक्षित ‘फुड बास्केट’ कार्यक्रम सुरु 

अर्जुन प्रधान अमेरिका झापा र मोरङका भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने हजारौँ...

“मनदेखि मनसम्म” के, कसरी र किन ? 

भरत तिम्सिना ह्यारिसबर्ग, पेन्सिल्भेनिया — “मनदेखि मनसम्म” कार्यक्रम भावनाहरूको आदान–प्रदान र सामाजिक विषयमा खुला अभिव्यक्तिका लागि एउटा साझा मञ्च...

त्याग, समर्पण र खुशी भेटाउने माध्यम: परिवार

त्याग, समर्पण र खुशी भेटाउने माध्यम: परिवार परिवार केवल एउटै छानामुनि बस्ने मानिसहरूको समूह होइन, परिवार त आत्माको सम्बन्ध...

मौसम जानकारी

error: Content is protected !!