कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उनले विश्वासको मत पाएका...
विवादास्पद कार्यक्रम द एसिया प्यासिफिक समिट २०१८ मा सरकार सहआयोजक बनेकोमा प्रमुख विपक्षी दल...
काठमाडौं /
विवादास्पद कार्यक्रम द एसिया प्यासिफिक समिट २०१८ मा सरकार सहआयोजक बनेकोमा प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।
क्रिश्चियन धर्म विस्तारका लागि स्थापना...
भारतबाट आएका कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा छ्याप्छ्याप्ती , अहिलेको आँप नखान चिकित्सकको...
सप्तरङ्गी एफ.एम. दमक जेठ १६
बजारमा अहिले भारतको विभिन्न स्थानबाट आएका स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।
स्थानीय...
विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसलाई कोरोना संक्रमण
काठमाडौं - विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै...
खैरो हिरोइनसहित दुई जना भुटानी शरणार्थी सशस्त्र प्रहरीको नियन्त्रणमा
कात्तिक/३
सशस्त्र प्रहरीले खैरो हिरोइनसहित दुईजना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ ।
आज साँझ ५.३० बजे झापाको मेचीनगर नगरपालिका वडा नं ७ सीमा ईलाकामा खटिएको सशस्त्र...
अमेरिकामा ११ पटक मतदान गर्दा पनि सभामुख टुंग्याउन सकस, रिपब्लिकन उम्मेदवारले पाएनन् आफ्नै सांसदको...
काठमाडौं। अमेरिकी तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स)मा ६ चरणमा मतदान हुँदा पनि सभामुख चयन हुन सकेका छैनन् ।
अमेरिकामा...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
अमेरिकामा खर्च सम्बन्धि बिधेयक पारित, सरकारी कार्यालय खुले
२७ माघ, काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च सम्बन्धी पारित नयाँ विधेयकमा हस्ताक्षर गरेपछि बन्द रहेका सरकारी कार्यालयहरु संचालनमा आएका छन् ।
खर्चसम्बन्धि बिधेयकलाई...
राहत कटौती हुने भए पछि शरणार्थीमा चिन्ता
तत्काल राहत कटौती नगर्न मानव अधिकारकर्मी तथा शरणार्थीको माग
५ मंसिर २०७५/डिकेश लामा
झापा/ विगत २६ बर्ष देखि पाउँदै आएको राशन भूटानी शरणार्थीका लागि बन्द गरिने...
११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित
पुष १६/अमेरिकामा हुने ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।संझौताअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई...















