नेविसंघ झापाले प्रधानमन्त्रीलाई पठायो विषाक्त फलफुल तथा तरकारी
असार २४/
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ ।...
सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको नेकपा नेता आग्नि सापकोटाको गुनासो
काठमाडौं–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नी प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोख्नु भएको...
नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।
एकै दिन थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या...
विश्वले नै नेपालको संविधानको प्रशंसा गर्योः प्रम ओली
६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले नेपालको संविधानको प्रशंसा गरेको दावी गरेका छन ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘फ्युचर पोलिसी सिल्भर अवार्ड’...
गगन पुरी द्वारा आमाको स्मृतीमा दमक पब्लिक लाईब्रेरीलाई सहयोग
मंशिर १८/
दमकका सामाजिक अगुवा गगन पुरीले दमक पब्लिक लाईब्रेरीलाई पुष्तक प्रदान गर्नु भएको छ ।
आप्mनी दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा आज लाइव्रेरीमैै...
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो
१५ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै...
४ सय जेष्ठ भूटानीलाई ज्याकेट वितरण
११ माघ २०७५/डिकेश लामा
दमक/ तेस्रो मुलुकका रहेका भूटानीबाट जेष्ठ नागरिक भूटानी शरणार्थीलाई आज ज्याकेट वितरण गरिएको छ । तेस्रो मुलुक पूनर्वास भएका...
बागलुङकी युवतीमा कोरोनाको संक्रमण, संक्रमितको संख्या ५ पुग्यो
काठमाडौं - बागलुङकी एक युवतीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
बेल्जियम गएर चैत ४ गते नेपाल फर्केकी बागलुङकी एक एक युवतीमा कोरोना भाइरस...
दमकको बेल्डाँगी स्थित भूटानी शरणार्थी शिविरमा हिँजो साँझ आगलागी हुँदा एक बृद्धको मृत्यु
पुष २८/
दमकको बेल्डाँगी स्थित भूटानी शरणार्थी शिविरमा हिँजो साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भूटानी शरणार्थी वेलडाँगीको सेक्टर डी ४ घर...
समुदाय स्तरमै कोरोनाको संक्रमण देखिन थालेपछि प्रदेश १ का बिभिन्न ठाउँमा लकडाउन , बिर्तामोड...
साउन १८/
समुदाय स्तरमै कोरोनाको संक्रमण देखिन थालेपछि प्रदेश नम्बर १ का बिभिन्न स्थायिनतहहरुमा पुनः लकडाउन गर्न थालिएको छ । प्रदेश राजधानी बिराटनगर हिँजो देखी...















