उपत्यकाका तीन प्रजिअसँग कार्यसम्पादन सम्झौता
काठमाडौँ, १५ पुस ।
गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सँग आज कार्यसम्पादन सम्झौता गरेको छ ।
गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ...
धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकद्वारा आफ्नै साथीको हत्या
जेठ ५/
धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेका छन् ।
महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२...
कोरोनाले २९ सय मानिसको मृत्यु, विश्वव्यापी महामारीको खतरा उच्च : डब्लूएचओ
१७ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण ५० बढी देशमा फैलिदा मृत्यु हुनेको संख्या २९ सय पुगेको छ । मृतक अधिकांश चीनका छन् ।
८५...
नेपालमा कोरोना : ६६ प्रतिशत संक्रमित उपचारपछि निको
काठमाडौं - नेपालमा कुल संक्रमितको ६६ दशमलव १२ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
शनिबारसम्म संक्रमण देखिएका १७ हजार ५०२ जनामध्ये ११ हजार...
दमक वडा नम्बर ६ को आयोजनामा आज भएको निशुल्क स्वास्थ्य शिबिरमा २ सय ९८...
जेठ २३/
दमक वडा नम्बर ६ को आयोजनामा आज भएको निशुल्क स्वास्थ्य शिबिरमा २ सय ९८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । वडा भित्रका नागरिकहरुलाई...
कर्फ्यू तोडेर अमेरिकाका ७५ शहरमा प्रदर्शन, सेना परिचालन गर्ने ट्रम्पको चेतावनी
काठमाडौं - प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यूको वेवास्ता गर्दै प्रदर्शन भएका ।
प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका...
यमनमा मानवीय अबस्था नाजुकः बिश्व खाद्य कार्यक्रम
१५ माघ, काठमाण्डौं । यमनको बन्दरगाह शहर एडनमा शुरु भएको नयाँ युद्धले मानवीय अवस्था थप नाजुक बन्दै गएको बिश्व खाद्य कार्यक्रमले बताएको छ ।...
दक्षिण कोरियास्थित एक अस्पतालमा आगलागी ३७ जनाको मृत्यु
१२ माघ, काठमाण्डौं । दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३७ जना भन्दा बढीको मृत्यु भएको छ। अन्य ७० जनाभन्दा बढी घाइते भएका छन्...
स्थानिय सरकारले उत्खनन रोक्न दिएको निर्देश विपरित मावा र रतुवा खोलाको दोहन हुँदै ,...
जेठ २६/
झापाका बिभिन्न खोलामा भैरहेको उत्खनन् रोक्न स्थानिय सरकारले दिएको निर्देशन समेत अटेर गरी ठेकेदारहरुले लार्पावाहीरुपमा उत्खनन् गरिरहेको पाईएको छ । स्थानीय तहले नापजाँच...
भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन भुटानी रिकन्सिलेशन कमिटीको नेपाल सरकारसंग माग
मंशिर १७/
भुटानी रिकन्सिलेशन कमिटी भुटानले भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसंग माग गरेका छन् ।
कमिटीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल...















