महराको डीएनए परिक्षण गरिने, अझै ७ दिन हिरासतमै
७ कात्तिक, काठमाण्डौ । यौन हिंसाको आरोपमा पक्राउ पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परिक्षण गर्न समेत अदालतले आदेश दिएको छ । बिहीबारबाट...
पाकिस्तानी इतिहासकै दुर्लभ फैसलाः पूर्बराष्ट्रपति मुशरर्फलाई मृत्युदण्ड
१ पौष, एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशरर्फलाई देशद्रोहको आरोपमा लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएको छ ।
दुबइमा उपचारारत मुशर्फलाई मृत्युदण्डको सजाय सुनाइएको हो...
नेपालमा थप १४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३० पुग्यो
५ बैशाख, काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरमा लुकेर बसेका मुस्लिम...
इथियोपियामा सरकारी फौजको हवाइ हमला, ६० सर्वसाधारणको मृत्यु
काठमाडौँ- इथियोपियाको टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।
दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार...
भुटानी शरणार्थी वृद्धवृद्धालाई मासिक भत्ता
साउन ३१/
तेस्रो देश पुनर्वास भएका भुटानीले झापा र मोरङमा बसोबास गर्ने भुटानी शरणार्थीलाई मासिक भत्ता दिन थालेका छन् । अमेरिकामा रहेका भुटानीले झापाको बेलडाँगी...
मेक्सिकोबाट आउने सबै सामानमा ५ प्रतिशत कर : ट्रम्प
१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोले अमेरिका निर्यात गर्ने सबै सामानमा ५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।...
नाइजेरियामा मलामीमाथी आक्रमण, ६५ जनाको मृत्यु
१३ साउन, काठमाण्डौ । नाइजेरियामा आतंकबादी समुह बोको हरामले मलामीमाथी आक्रमण गरेको छन । उक्त आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। बोर्नो प्रान्तमा एउटा अन्तिम...
जि.वि.एल.ओ अध्यक्ष कर्ण गुरुङ साहित्यदूत सम्मानबाट सम्मानित
जेठ २६/विश्व भूटानी साहित्यिक संगठन (जि.वि.एल.ओ.)का अध्यक्ष अमेरिका निवासी कर्ण गुरुङ साहित्यदूत सम्मान बाट विभूषित हुनु भएको छ । विश्व नेपाली...
संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले लोकनाथ आचार्यको बेपत्ता अवस्थाबारे गम्भीर चिन्ता
२०१४ देखि बेपत्ता रहेका नेपालीभाषी भुटानी मानव अधिकारकर्मी लोकनाथ आचार्यको विषयमा संयुक्त राष्ट्रसंघका चार विशेष प्रतिवेदकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...
बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्याली सम्पन्न भएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गरेको हौ । ’














