जाजरकोट जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावलीसहित)
काठमाडाैं। जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसअनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा...
आगलागी पीडितहरुलाई किरात समूदायबाट सहयोग
तेस्रो मुलुकमा बस्ने भूटानी सवै आफन्त भएको भन्दै पीडितले दिए धन्यवाद
१२ फाल्गुन २०७५
दमक/झापाको दमक नगरपालिका वडा नं. ३ मा रहेको भूटानी शरणार्थी शिविर...
दमकका ग्रामीण भेगका बासिन्दाहरुमा पनि मधुमेह रोग वढ्दै , रोग लाग्न नदिन सावधानी अपनाउन...
जेठ २३/
दमकका ग्रामीण भेगका बासिन्दाहरुमा मधुमेह रोग वढ्दै गएको पाईएको छ । शहरी क्षेत्रका हाराहारीमा ग्रामीण क्षेत्रका बासिन्दाहरुमा समेत मधुमेह रोगको संक्रमण बढ्दै गएको...
जर्मनी बिश्वकप फुटबलको समुह चरणबाटै बाहिरियो
१३ असार, काठमाण्डौ । जारी विश्वकपको प्रवल दाबेदार मानिएको साबिक बिजेता जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग २ – ० ले पराजित...
अहिले बिकाश निर्माणको नाउँमा भ्रष्टाचार मौलाएको भन्दै आफ्नो ठाउँमा भैरहेको बिकाश निर्माणको अनुगमन गरी...
जेठ १/
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले भ्रष्टाचार बढेको भन्दै आप्mनो ठाउँमा भैरहेका बिकाश निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज...
पहिचान, मानवीय प्रवृति र जीवनमूल्यका कविता – शिवलाल दाहाल
भूटानी नेपाली साहित्य जगतका अग्रपङ्तिमा रहनुहुने साहित्यकार श्री शिवलाल दाहाल द्वारा कवि प्रतिमान सिवाको कविता कृति'म जयमायाको सन्तान' माथि लेखिएको भूमिका ।
--म जयमायाको सन्तानबाट...
एमालेको नेपाल-खनाल समूहको मतबिनै देउवालाई बहुमत
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको नेपाल-खनाल समूहको मतविना नै बहुमत पाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत...
भाबि मुख्य मन्त्री टुंगिए
२६ माघ, काठमाण्डौं । सात प्रदेशमध्ये छ वटामा सरकारको नेतृत्व गर्ने पक्कापक्की देखिएका एमाले माओवादीले ४ स्थानका मुख्यमन्त्री टुंग्याएका छन् । प्रदेश ४ मा...
अपवाह फैलाइएको ९ दिनपछि डा. उपेन्द्र देबकोटाको निधन
४ असार, काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मा निधन भएको छ । ज्यूँदो छदै गत २६ जेष्ठमा...
कांग्रेस संसदीय दलः देउवालाई बुढा र गगनलाई युवाको साथ
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । सिंहदरबारस्थित संसदीय दलको...















