रञ्जन कोईरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको प्रति दमकका अगुवा महिलाहरुको ध्यानाकर्षण
साउन १०/
सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाको मुद्धामा सर्वोच्च अदालतले गरेको पछिल्लो पैmसलाप्रति दमकका बिभिन्न १३ वटा सामाजिक संघ संस्थाका अगुवा महिलाहरुले गम्भिर ध्यानाकर्षण...
फेसबुक समुह श्रीमती संगठनका दमकमा रहेका सदस्यहरुद्वारा संगठनको बार्षिक उत्सवमा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण
जेठ ३२/
सामाजिक क्षेत्रमा काम गर्ने उद्देस्यले विवाहीता महिलाहरुले स्थापना गरेको फेसबुक समुह श्रीमती संगठनका दमक क्षेत्रमा रहेका सदस्यहरुले संगठन स्थापनाको पहिलो बर्षको उपलक्षमा बिद्यार्थिहरुलाई...
भारतीय पूर्बविदेशमन्त्री सुष्मा स्वराजको निधन
२१ साउन, काठमाण्डौ । भारतीय पूर्बविदेशमन्त्री एवंम भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजको निधन भएको छ ।
हृदयघात भएपछि दिल्लिस्थित एम्स अस्पताल पुर्याईएकी ६७ बर्षीया...
बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ६८ पुग्यो
३० असार, काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या ६८ पुगेको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार ६८ जनाको मृत्यु भएको छ...
प्रधानमन्त्रीको गृहनगर दमकमा संबिधान विसकै दिन संबिधानको बिरोध
असोज ३/
आज असोज ३ गते संबिधान दिवस हर्सोल्लासका साथ मनाईरहंदा संबिधान संसोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टि (राजपा) नेपालले भने कालो दिन मनाएको...
पूर्बमन्त्री चक्र बास्तोलाको निधन
२७ असोज, काठमाडौं । ६ बर्षदेखि अचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्ब परराष्ट्र मन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार निधन भएको छ । बास्तोलाको...
दमक नगरको शिक्षा सुधारको लागी नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा स्वय्सेवक शिक्षक...
जेठ १/
नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत दमक नगरपालिकाले जेठ महिना देखि सामुदायिक विद्यालयहरुमा स्वय्सेवक शिक्षक खटाउने भएको छ ।
पहिलो चरणमा २२ जना शिक्षकलाई १५...
रोकिएन बाढी पहिरोको बितण्डा, ३२ जनाको मृत्यु, ५० हजार प्रभावित
२८ असार, काठमाण्डौ । अविरल वर्षाको कारण बिहिबारदेखि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा शनिबार साँझ ७ बजेसम्म ३२ जनाको मृत्यु भएको छ । बाढी...
झापाको शिवसताक्षिमा धार्मिक महोत्सव सुरु
कात्तिक २७
झापाको शिवसताक्षी नगरपालीकामा रहेको साताक्षिधाममा आज बाट धार्मिक महोत्सव सहित कोटीहोम सुरु भएको छ । नेपालमै पहिलोपटक गौरक्षाका लागि कोटीहोम लगाईएको बताइएको छ । धार्मिक...
अमेरिकामा फेरी गोलिकाण्ड, टेक्सासमा ५ जनाको हत्या
१५ भदौ, काठमाण्डौ । अमेरिकाको टेक्सास राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् । अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ। एकजना बन्दुकधारीले गाडीमा...















