गगन पुरी द्वारा आमाको स्मृतीमा दमक पब्लिक लाईब्रेरीलाई सहयोग
मंशिर १८/
दमकका सामाजिक अगुवा गगन पुरीले दमक पब्लिक लाईब्रेरीलाई पुष्तक प्रदान गर्नु भएको छ ।
आप्mनी दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा आज लाइव्रेरीमैै...
राष्ट्रसेवक कर्मचारीको दुर्दशा, एक बर्षमा २ सय भन्दा बढी पक्राउ
३ साउन, काठमाडौं । राष्ट्र सेवक भनिने सरकारी कर्मचारी भ्रष्टाचारको दलदलमा फसेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७५/७६ मा घुससहित २ सय...
विश्वकप क्रिकेटः वेष्ट इण्डिजको बिजयी सुरुवात
१७ जेठ, काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै...
बैंक व्याज र घर भाडा छुट दिन झापाका व्यवसायीको माग
बैसाख २३/
झापाका सबैं उद्योग वाणिज्य संघले सामुहिक रुपमा वैंक व्याज, घर भाडा छुट लगायतका विषयमा १० वटा निर्णय गरेका छन् । आज बिर्तामोड उद्योग...
खाद्य कार्यक्रम रोकिएपछि सकसमा भुटानी शरणार्थी (भिडियोसहित)
झापा- दुई वर्षदेखि विश्व खाद्य कार्यक्रमबाट सहयोग बन्द भएपछि झापामा रहेका भुटानी शरणार्थीहरु समस्यामा परेका छन् ।
खाद्यान्न नै पर्याप्त नभएर समस्या झेलिरहेका उनीहरुलाई कोरोना...
मधुसुद उपाध्यायको अध्यक्षतामा सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
काठमाडौं, १५ पुस ।
आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को नयाँ कार्यसमिति निर्विरोध चयन...
डा.केसीलाई मध्यरातमा ल्याइयो काठमाण्डौ, नाजुक स्वास्थ्यका बाबजुद अनसन जारी
४ माघ, काठमाण्डौ । चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै १६ औँ पटक अनशनरत डाक्टर गोविन्द केसीलाई इलामबाट रातारात काठमाण्डौ ल्याइएको छ। सेना...
तत्काललाई नयाँ कर्मचारी भर्ना प्रकिया स्थगित
२८ असोज, काठमाण्डौ । सरकारले तत्कालका लागि नयाँ कर्मचारी भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद बैठकले मंसिरसम्म नयाँ कर्मचारी...
नेपालमा काठमाडौं बाहिर पहिलो कोरोनाको संक्रमण, संक्रमितको संख्या ४ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरसबाट काठमाडौं उपत्यका बाहिर पहिलो तथा समग्रमा चौथो ब्यक्तिमा संक्रमण देखिएको छ ।
उपत्यकाबाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको...
पानीजहाज कार्यालय स्थापना गर्ने सरकारको निर्णय
३ माघ,काठमाडौं । सरकारले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदका निर्णय सार्बजनिक गर्न आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना...















