मोरङको पथरीशनिश्चरेका एक व्यक्तिको लाश सड्न लागेको अवस्थामा जंगलमा भेटियो , पाँचथरमा १५ बर्षिय...
बैशाख ३०/
चार दिनदेखि हराइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका १० का ४५ वर्षीय कमलबहादुर धिमालको शव घरबाट केही पर रहेको जंगलमा आज दिउँसो फेला परेको छ...
स्वास्थ्य सामग्री अनियमितता प्रकरणमा अख्तियारको छानविन शुरू
काठमाडौँ – विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरणमा बुधबार उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरू गरेको छ ।
आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता...
काठमाडौंमा एकै परिवारका २ जनामा कोरोनाको पुष्टि, संक्रमित संख्या १६
२ बैशाख, काठमाडौं । र्यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएका काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्मेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण...
दमकका एक ट्याक्सी चालकले सडकमा भेटिएको २९ हजार रुपैयाँ प्रहरीलाई बुझाए
जेठ ११/
सडकमा भेटिएको रकम दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक १ घर भएका प्रल्हाद गौतमले दमक चौंकको ट्याक्सी स्टेण्डमा आज दिउँँसो...
गायिका आस्था राउत प्रहरी नियन्त्तणमा, ४ दिनसम्म हिरासतमा रहने
१३ माघ, काठमाडौं । बिमानस्थलमा प्रहरीलाई दूर्ब्यवहारको आरोप खेपेकी गायिका आस्था राउतलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।
आफैं प्रहरी कार्यालय पुगेकी राउतलाई मिलापत्र...
नेपाल लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द
दमक चैत १०
नेपाल सरकारले भोलि बाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण...
दमक नगरपालीकामा तिन दिवसीय कार्यक्रम सहित संबिधान दिवस भव्य रुपमा मनाईंदै
भदौ ३१/
दमक नगरपालिकाले नगरबासीहरुको व्यापक सहभागितामा आगामी आसो २, ३ र ४ गते भव्य रुपमा संविधान दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
आज नगरपालिकामा...
कांग्रेसमा एक पक्षीय निर्णय, १४ औं महाधिवेशन ०७७ फागुनमा
११ पुष, काठमाण्डौ । पौडेल र सिटौला पक्षधरको बहिष्कारकाबीच नेपाली कांग्रेसको संस्थापन पक्षले १४ औं महाधिवेशन आउँदो बर्षको फागुनमा गर्ने निदो गरेको छ ।
शुक्रबार बसेको...
पाँचदिन देखी हराईरहेका ईलाम चुलाचुलीका अर्जुन राई हम्सेदुम्से वनमा मृत फेला
असार २२/
दमक वडा नम्बर २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा आज एक युवा मृत अवस्थामा भेटिएका छन् ।
इलामको चुलाचली गाँउपालिका वडा नम्बर ५...
कोरोनाभाइरसको असरपछि अमेरिकामा राष्ट्रिय संकटकाल
काठमाडौं - कोरोनाभाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि अमेरिकाले अनिश्चितकालिन राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण...















