सिडिओहरू संघीय सरकारको प्रतिनिधि मात्रै हुन नहुने मुख्यमन्त्री शेरधन राईको भनाई
भदौ २९/
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले जिल्लाका सिडिओहरूले आफूलाई संघीय सरकारको प्रतिनिधि मात्र ठान्यो भने सुरक्षा अवस्था भरपर्दो नहुने र सुशासन पनि...
उद्योग बाणिज्य संघ दमकको निर्वाचनमा दलिय सक्रियता बढ्यो , कांग्रेस साना दलहरुसंग छलफल गर्दै...
साउन १७/
दमक उद्योग बाणिज्य संघको आसन्न निर्वाचनको लागी दमकका व्यवसायीहरु विच निर्वाचन माहौल तातेको छ । व्यवसायीहरु निर्वाचनको लागी दलगत छलफलमा जुटेका छन् ।...
महाकालीमा पानीको बहाव वर्षकै उच्च, १५ घर डुबानमा
काठमाडौँ- महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा...
आगलागीबाट दमकमा एक घरमा क्षति
पुष २६/
आगोलागीबाट आज विहान झापा, दमकमा एक घर जलेको छ । स्थानीय हरि प्रसाद निरौलाको घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुदाँ घरका सम्पूर्ण...
छोराछोरीलाई सम्पति (पैसा) होइन असल संस्कार दिऔं
छोराछोरी संस्कारी भए भने सम्पति (पैसा) आफैं कमाउॅछन् यदी छोराछोरी खराब भए भने हामीले दुःख गरेर, स्वास्थ्य बिगारेर, सम्बन्ध बिगारेर कमाएको सम्पत्ति...
आगामी आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत
१५ जेठ, काठमाण्डौ । सरकारले आगामी आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री...
झापाको शिवसताक्षिमा आज बिहान भएको सवारी दुर्घटनामा नेकपा जिल्ला नेता राधाकृष्ण खनालकी छोरीको मृत्यु
जेठ २०/
झापाको शिवसताक्षिमा आज स्कुटर र मोटरसाईकल एकआपसमा ठोक्कीएर भएको दुर्घटनामा एक किशोरीको ज्यान गएको छ । आज बिहान १० बजे तिर पूर्वपश्चिम राजमार्ग...
दमकमा सुरक्षा अवस्था कमजोर , चोरीका घटनामा दैनिक बृद्धि
मंशिर ७/
दमकमा पछिल्लो समय सुरक्षा व्यवस्था कमजोर हुँदै गएको पाईएको छ । दमकको बजार तथा आसपासका क्षेत्रमा समेत रातैपिच्छे चोरी र लुटपाटका घट्ना भएपछि...
अध्यक्षबाट राजिना दिन प्रचण्डलाई गगन पुरीको सुझाव : रणनितिक कि आत्मसर्मणबादी ?
साउन २०/
सत्तारुढ नेकपाको केन्द्रिय नेतृत्वको बिबादमा स्थानिय र क्षेत्रीय नेताहरु पनि सहभागी हुन थालेका छन् । केपि ओलीले पार्टि अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट...
राष्ट्रपति भण्डारीलाई म्यानमारमा सम्मान गारद
३० असोज, काठमाण्डौ । म्यानमारको चारदिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गारद अर्थात गार्ड अफ अनर दिइएको छ ।
म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा बुधबार...















