प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसको अप्रेशन सफल, केही दिन अस्पातलमै रहने
१० मंसिर, काठमाण्डौ । पेटमा अकास्मात समस्या देखिएपछि टिचिङ अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसिटिको अप्रेशन गरिएको छ ।
पेटमा समस्या देखिएपछि मंगलबार...
प्रदेश १ सरकारको शहीद भुमिमा शहीद बस्ती बनाउने महत्वकांक्षी निर्णय अलपत्र , प्रदेश मन्त्री...
बैशाख २९/
प्रदेश १ सरकार गठन भए लगत्तै भएको पहिलो बैठकले गरेको प्रदेश सरकारको महत्वकांक्षी निर्णय नै अलपत्र परेको छ । ०७४ फागुन ३ गते...
संघिय र प्रदेश सांसदको सांसद बिकाष कोषको चौतर्पिm बिरोध भईरहेका बेला त्यस्तै बिकाश कोष...
असार ८/
संघिय र प्रदेश सांसदले बिकाश कोष मार्फत बजेट लिएको बिषयमा बिरोध भई रहँदा दमक नगरपालीकाका परिषद सदस्यहरुले भने आँफैले खर्च गर्ने गरी बिकाश...
१० मुलुकको झण्डा फहराउँदै शिविरमा ३ दिने विशेष कार्यक्रम सम्पन्न
धार्मिक एकता र सद्भावको विकास बढ्दै
डिकेश लामा/ ०८ मंसिर २०७४
बेलडाँगी/ विश्वका १० मुलुकको झण्डा फहराउँदै विश्वमा रहेका नेपाली भाषी भूटानी तथा धर्मावलम्भीहरुको शान्ति तथा...
सुदिप पन्त द्वारा दमकको एक संस्थालाई १ लाख रुपैयाँ सहयोग
भदौ २५/
दमक घर भई हाल अमेरिका बस्दैआउनुभएका सञ्चारकर्मी सुदिप पन्तले दमकको एक संस्थालाई १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
परोपकारी काममा सक्रिय रहदैआएको दमकको...
दमकमा आज ८ जना संक्रमित थपिए , अझै ४ जनाको रिपोर्ट होल्डमा
भदौ ३१/
दमकमा आज ८ जना कोरोनाका नायँ संक्रमित थपिएका छन् । हिँजो रिपोर्ट होल्ड गरिएका १२ जना मध्ये ८ जनाको पोजेटिभ आएको नगरपालीकाको क्वारेन्टाईन...
विश्वकप क्रिकेटः सेमिफाइनल खेल आजदेखि, भारत र न्यूजिल्याण्ड प्रतिस्पर्धामा
२४ असार, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुदैछन । पहिलो सेमिफाइनल खेलमा दिउँसो सवा ३ बजेदेखि उपाधि दाबेदार भारत र र...
नेपालमा थप १४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३० पुग्यो
५ बैशाख, काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरमा लुकेर बसेका मुस्लिम...
फेसबुक पेज बुहारी समुह द्वारा गौरादहका बिद्यार्थिलाई सहयोग
जेठ १२/
सामाजिक सेवामा सक्रिय फेसबुक पेज बुहारी समुहका सदस्यहरुले झापाको गौरादहमा रहेको एक सामुदायीक बिद्यालयका बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गरेका छन् । बुहारी समुह...
देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुला, गगन हार्नुको सन्देश के?
काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन्। हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा...















