“सुन्द नौलो लाग्ने तर सुनिरहौ झैं लाग्ने गित हो यो” :निरज मगर

0
251

नेपाली गित संगित र कलालाई संरक्षण गर्दै विगत ८ बर्षदेखि निरन्तर अमेरिकाको विभिन्न राज्यहरुमा सँस्कृतिक कार्यक्रम गर्दै आएका “एक्सेन्टर ब्यण्ड”ले गिती एल्बम ल्याएको छ ।
ख्यतिप्रप्त राष्ट्र कलाकारहरुसगँ कार्यक्रम गरिसकेका एक्सेन्टर ब्यण्डले आज यो बोलको गित बजारमा युटुब मार्फत प्रसारण गरेको छ ।
मिठो स्वरका धनी गायक विनोद श्रेष्णले गाएको उक्त गितलाइ निरज मगरले शब्द संगित गरेका हुन् । “आधार” बोलको गितमा संगित भर्नै काम भइरहेको ब्यण्डका संयोजक तथा संगितकार मगरले ग्लोबल पोस्टलाइ जानकारी दिएका छन् ।
एक्सेन्टर ब्यण्डको युटुब च्यानलमा गइ मिठा मिठा गितहरु हेर्न नभुल्नु होला ।


त्यसैगरि, आफु जन्मेको ठाँउको सार्थी भाइलाइ सम्झदै गायक दावा लामाले पनि आफ्नो युटुब च्यानल मार्फत आफु जन्मेको ठाँउ बोलको गित आफ्नो सार्थीभाइलाइ उपहार स्वरुप प्रसारण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here