संघिय र प्रदेश सांसदको सांसद बिकाष कोषको चौतर्पिm बिरोध भईरहेका बेला त्यस्तै बिकाश कोष...
असार ८/
संघिय र प्रदेश सांसदले बिकाश कोष मार्फत बजेट लिएको बिषयमा बिरोध भई रहँदा दमक नगरपालीकाका परिषद सदस्यहरुले भने आँफैले खर्च गर्ने गरी बिकाश...
ओलीलाई बालेनको जवाफ: ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे’
काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् ।
प्रदेशको संरचना नबनेकोले पूँजिगत खर्च समेत गर्न सकिएन : आर्थिक मामिला तथा योजना मन्त्री...
मंशिर १८/
प्रदेशको संरचना नबनेकोले पूँजिगत खर्च समेत गर्न नसकिएको प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले बताउनु भएको छ ।...
विश्वकप फुटबलः रसियाको शानदार जित
३१ जेठ, एजेन्सी । आयोजक रुसले बिश्वकप फुटबलमा शानदार जित निकालेको छ । २१ औं संस्करणको विश्वकप अन्तरगत आज भएको उद्घाटन खेलमा रुसले आफू...
प्रधानमन्त्री ओली र चिनियाँ बिदेशमन्त्री यीबीच भेटबार्ता
२३ भदौ, काठमाण्डौ । तीन दिनको नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन्...
झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरू भएपछि शरणार्थी...
माघ २३
झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरू भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा परेका छन् । नेपाली समुदायमा रहेका...
हेलिकप्टर चढेर जेलबाटै भागेका फ्रान्सेली अपराधी पक्राउ
१७ असोज, काठमाण्डौ । हेलिकप्टर चढेर फ्रान्सको एउटा जेलबाट भागेको चार महिनापछि कुख्यात अपराधी रिदुअन फइद पुनः पक्राउ परेका छन । फ्रान्समा सर्वाधिक खोजी...
प्रधानमन्त्रीले विश्वासको मत नलिंदै मन्त्रिमण्डलको वरीयताक्रमको विषयमा खटपट
काठमाडौं। नयाँ गठबनधनबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नलिंदै मन्त्रीमण्डलको वरियताक्रममा विवाद सुरु भएको छ ।
दमक मालपोतका एक कर्मचारीमा कोरोना पोजेटिभ
भदै ४/
दमकको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना परिक्षणका लागी स्वाब दिए पछि पनि उनि निरन्तर कार्यालय आएर काम गरेको...
माघ १० भित्र सभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता
काठमाडौं। प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सभामुखको विषयमा चासो बढेको छ । संविधानतः माघ १० गतेभित्रै संसदले सभामुख पाउनेछ ।
प्रतिनिधिसभाको...















