गगन पुरी द्वारा आमाको स्मृतीमा दमक पब्लिक लाईब्रेरीलाई सहयोग
मंशिर १८/
दमकका सामाजिक अगुवा गगन पुरीले दमक पब्लिक लाईब्रेरीलाई पुष्तक प्रदान गर्नु भएको छ ।
आप्mनी दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा आज लाइव्रेरीमैै...
भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा
@अर्जुन प्रधान
नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...
सांसदहरूको शपथअघि सर्वदलीय बैठक आह्वान
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा...
नक्कली आइडी बनाएर दिपाश्रीलाई अपशब्द प्रयोग गरियो दीपकराज गिरीको गुनासो (भिडियोसहित)
काठमाडौं - महानायकका विषयमा दीपाश्री निरौलाले गरेको टिप्पणीपछि उनीमाथि नक्कली आइडी बनाएर अपशब्द प्रयोग गरिएको कलाकार दीपकराज गिरीले गुनासो गरेका छन् ।
आइतबार मध्यराति सामाजिक...
झापाको अर्जुनधारामा ट्याक्टरले किचेर १ जनाको मृत्यु , धनकुटामा पौडि खेल्ने क्रममा दुई बालकको...
जेठ ७/
झापाको अर्जुनधारा नगरपालिका १ मदनपुरमा आज ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा आज मध्यान्ह पौने १२ बजेको समयमा...
दमकको बेल्डाँगी स्थित भूटानी शरणार्थी शिविरमा हिँजो साँझ आगलागी हुँदा एक बृद्धको मृत्यु
पुष २८/
दमकको बेल्डाँगी स्थित भूटानी शरणार्थी शिविरमा हिँजो साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भूटानी शरणार्थी वेलडाँगीको सेक्टर डी ४ घर...
पेन्सिलभेनियामा ‘न्यू अमेरिकन चेम्बर अफ कमर्स’ को पाँचौं नेटवर्किङ कार्यक्रम सम्पन्न
अर्जुन प्रधान/ ह्यारिसबर्ग — ‘न्यू अमेरिकन चेम्बर अफ कमर्स’ (NACC) ले पेन्सिलभेनियामा आफ्नो पाँचौं नेटवर्किङ कार्यक्रम सम्पन्न गरेको छ।ह्यारिसबर्गस्थित ‘लाकी फ्राइड चिकेन’...
चुलाचुलीका बिद्यालयको कक्षा ८ को परिक्षाफल सप्तरङ्गी एफ.एम. बाट सार्वजनिक
बैसाख २३/
ईलामको चुलाचुली गाउँपालीकाको शिक्षा शाखाले आज गाउँपालीकाको कक्षा ८ को बार्षिक परिक्षाको परिक्षाफल सार्वजनिक गरेको छ । गाउँपालीका भित्र रहेका १४ वटा बिद्यालयको...
दमक पब्लिक लाईब्रेरीको युथ टिमले बिभिन्न कर्याक्रम गरि बार्षिक उत्सव मनाउँदै
साउन २१/
बिगतका बर्षहरु देखी बिभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा क्रियासिल दमक पब्लिक लाइब्रेरी युथ टिमले आप्mनो छैठौं स्थापना दिवस अन्तर्रास्ट्रिय युबा दिवसको अवसर पारेर...
मुलुकका अधिकांश भेगमा भारी वर्षा, तनहुँमा पहिरोले दुई जनाको मृत्यु
काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकीसहितका देशका सबै प्रदेशमा हल्कादेखि मध्यम...















