हङकङलाई दिइएको विशेष हैसियत अन्त्य : ट्रम्प

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको घोषणा गरेका छन् । हङकङलाई दिइएको विशेष हैसियत अन्त्यसम्बन्धी एउटा एउटा आदेशमा हस्ताक्षर...

नारायण प्रसाद लुइटेलका कृतिबारे साहित्यिक परिचर्चा सम्पन्न

@अर्जुन प्रधान भुटानी साहित्य, भाषा र सांस्कृतिक चिन्तनका अग्रज व्यक्तित्व नारायण प्रसाद लुइटेलको ११८औँ जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम...

जि.वि.एल.ओ अध्यक्ष कर्ण गुरुङ साहित्यदूत सम्मानबाट सम्मानित

जेठ २६/विश्व भूटानी साहित्यिक संगठन (जि.वि.एल.ओ.)का अध्यक्ष अमेरिका निवासी कर्ण गुरुङ साहित्यदूत सम्मान बाट विभूषित हुनु भएको छ । विश्व नेपाली...

कोलोराडोमा इमिग्रेसन फरम सम्पन्न

रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजनामा कोलोराडोमा अमेरिकी अध्यागमन (इमिग्रेसन) सम्बन्धित कानुनी परामर्श तथा सवाल जवाफको कार्यक्रम सम्पन्न भएको छ । न्यु योर्कका एटर्नी...

संघिय र प्रदेश सांसदको सांसद बिकाष कोषको चौतर्पिm बिरोध भईरहेका बेला त्यस्तै बिकाश कोष...

असार ८/ संघिय र प्रदेश सांसदले बिकाश कोष मार्फत बजेट लिएको बिषयमा बिरोध भई रहँदा दमक नगरपालीकाका परिषद सदस्यहरुले भने आँफैले खर्च गर्ने गरी बिकाश...

दमकको कोरोना संक्रमीत क्षेत्रमा आज ६० जनाको परिक्षण

बैसाख १४/ दमकमा एकजनामा कोरोना संक्रमण देखा परे पछि सो क्षेत्रमा आज विहानै देखि परिक्षणलाई तिव्र पारिएको छ । दमक वडा नं. ३ जनता चौकलाई...

साढे २४ अर्ब बचत गर्ने अर्थ मन्त्रालयको योजना

काठमाडौं। अर्थमन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे निर्देशिका जारी गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी...

१२ बर्षपछि ब्राजिललाई कोपा अमेरिका कपको उपाधि

२३ असार, काठमाडौं । आयोजक राष्ट्र ब्राजिलले १२ बर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल...

अन्तर्राष्ट्रिय निकायहरूले छाडेपछि पुनर्वासपछि रहेका भुटानी शरणार्थिहरु विचल्लीमा , बिरामी हुँदा सिटामोल सम्म दिने...

भदौ १९/आफ्नो माटोबाट लखेटिएर सन् १९९० पछि पूर्वी नेपालमा आउन थालेका भुटानी नागरिकको आवाज सुनुवाइमा तत्कालीन समयमा अन्तर्राष्ट्रिय निकायहरूले आप्mनो ध्यान केन्द्रित...

मोडल क्याम्पस साहित्यिक मञ्च दमकद्वारा श्रष्टा सम्मान तथा गजल प्रतियोगिता सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन २५ मोडल क्याम्पस साहित्यिक मञ्च दमकले आज बृहत साहित्यिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले गत बर्ष...

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!