“कहिले कहीँ मैले” ले नेपाली संगीतमा प्रेम र विछोडको मिठास भरेको छ
अर्जुन प्रधान
नेपाली संगीत संसारमा गायक प्रताप सुब्बाले आफ्नो नवीनतम सिर्जना “कहिले कहीँ मैले” मार्फत नयाँ ऊर्जा भरेका छन्।...
बिकास निर्माणका प्रकियागत जटिलता अन्त्य गर्ने प्रधानमन्त्री ओलीको उद्घोष
१२ फागून, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली बिकास निर्माणका लागि हुने प्रकियागत जटिलताको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघको बधाई...
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शिर्ष नेतालाई बुझायो, सुशासन र सहज सेवा प्रवाहमा जोड
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूसमक्ष पेस गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल...
गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता
काठमाडौँ, २७ मंसिर ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बो(Zhang Hongbo)बीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा...
‘बेलुन प्रकरण चीनलाई बदनाम गर्ने बहाना’
बेइजिङ । बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी...
समयलाई महत्व नदिनाले नेपाल बिकाश निर्माणमा पछि परेको क्याप्टेन विजय लामाको भनाई
फागुन २५
नेपाल बायु सेवा निगमका क्याप्टेन तथा कलाकार विजय लामाले समयलाई महत्व नदिनाले नेपाल बिकाश निर्माणमा पछि परेको बताउनु भएको छ । दमक पव्लिक...
अमेरीकाको ओहाइअाेमा कृति बिमोचन तथा साहित्यीक कार्यक्रम सम्पन्न
पुष २३ । अमेरीकाको ओहियोमा कृतिमाथि समिक्षा, गिति एल्बम बिमोचन, स्रस्टा सम्मान तथा रचना वाचन सहित बिबिध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । मातृभाषा संरक्षण...
चिनियाँ राष्ट्रपति सी काठमाण्डौमा, केरुङ – काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा
चिनिया राष्ट्रपति सी जिनफिङ्ग दुइ दिने नेपाल भ्रमणका लागी आज काठमाडौं आइपुग्नुभएको छ । सी जिनफिङ्ग चाइनाको विशेष बिमान मार्फत आज ४ बजेर ४०...
झापाको कमल गाँउपालिकाको आदिवासी रंगशाला निर्माणमा राज्यपक्षले उदासिनता देखाएको सरोकारवालाहरुको गुनासो
पुष २१/
झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित आदिवासी रंगशाला निर्माणमा राज्यपक्षले उदासिनता देखाएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । उनीहरुले रंगशालाको नाम फेर्न...
गायिका आस्था राउत प्रहरी नियन्त्तणमा, ४ दिनसम्म हिरासतमा रहने
१३ माघ, काठमाडौं । बिमानस्थलमा प्रहरीलाई दूर्ब्यवहारको आरोप खेपेकी गायिका आस्था राउतलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।
आफैं प्रहरी कार्यालय पुगेकी राउतलाई मिलापत्र...















