पार्टिको वर्तमान नेतृत्वबाट कांग्रेस बलियो हुन सक्दैन : डा.मिनेन्द्र रिजाल
कात्तिक २९/
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गर्नुभएको छ । कांग्रेसलाई अव वलियो वनाउन सभापति...
अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु
काठमाडौं ।
अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्...
डा.केसीको आमरण अनसन तीन सातादेखि जारी, स्वास्थ्य अवस्था नाजुक, समर्थकहरुको सद्भाव बढ्दो
५ साउन, काठमाण्डौ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ...
दमकमा २५ तले ‘भ्यु–टावर’ को निर्माण सुरु , टावरको सट्टा सुबिधा सम्पन्न अस्ताल बनाउन...
कात्तिक २७
दमकमा निर्माण गरिने २५ तले ‘भ्यु–टावर’ को निर्माण कार्य सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब...
अमेरिकाबाट आएका भूटानी वाग्ले परिवारबाट घर निर्माण
घर पाएर बृद्धबृद्धा खुशी
१४ फागुन २०७६/डिकेश लामा
अमेरिका पुर्नवास भएका एक परिवारले मोरङ्गको पथरी शनिश्चरे शिविरमा बृद्धबृद्धाका लागि मनोरञ्जन गर्ने भवनमा एउटा भान्सा घर निर्माण...
रबि लामिछाने ११ औं दिनमा हिरासत मुक्त
९ भदौ, काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख रुपैयाँ नगर धरौटी बुझाएर रिहा...
नेपालमा १ सय २१ जना कोरोना भाइरसबाट संक्रमित
२८ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२१ पुगेको छ ।
सोमबार मात्रै कपिलबस्तु १० र सप्तरीमा १ जना संक्रमित भेटिएसँगै नेपालमा...
उद्योग वाणिज्य संघ दमकमा नव निर्वाचित टिमलाई पदहस्तान्तरण
असोज १३
उद्योग वाणिज्य संघ दमकको पदहस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।
पदहस्तान्तरणसंगै गोकुल श्रेष्ठ नेतृत्वको नव निर्वाचित कार्य समिति र लेखा समितिलाई पद तथा...
केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता, प्रचण्ड कार्यकारी अध्यक्ष
४ मंसिर, काठमाण्डौ । नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई दिने निर्णय गरेको छ ।
बुधबार बालुवाटारमा बसेको...
इमस्क-डिस्कालाई ट्रोब्लजे ओपन २०२३ टुर्नामेन्टमा दुई स्वर्ण सहित आठ पदक प्राप्त
अर्जुन प्रधान/अमेरिका
स्लोभेनियामा सम्पन्न ट्रोब्लजे ओपन २०२३ टूर्नामेंटमा टिम ईमस्का-डिस्काले दुई स्वर्ण सहित आठ पदक जितेको छ।















