भूटानी अगुवाबाट प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र –भिडियो सहित
भूटानी शरणार्थी अगुवाको प्रधानमन्त्रीसँगको १६ सेकेन्डको भेट
१९ बैशाख २०७५/डिकेश लामा
दमक/ प्रधानमन्त्री केपी ओलीलाई आज दमकमा भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिको तर्फबाट ज्ञापन पत्र...
पूर्वी नेपालको अग्लो पुरानो संचार टावार भत्काउने कार्य शुरु (भिडियो सहित)
साढे ४ दशक पुरानो दमकको पहिचान सकिदैँ
वैशाख १४, २०७४/ डिकेश लामा
दमक/ झापाको दमक दुर सञ्चार कार्यालयमा रहेको पुरानो टावर भत्काउने कार्य शुरु गरिएको छ...
अन्तराष्ट्रिय स्तरको कराते खेल खेल्न भूटानी शरणार्थी खेलाडी भारत प्रस्थान (भिडियो सहित )
५ दर्जन भन्दा धेरै अहिलेसम्म अन्तराष्ट्रिय स्तरको गोल्ड मेडल जित्न सफल
बैशाख १२ गते/डिकेश लामा
दमक/भूटानी शरणार्थी खेलाडीहरु आज अन्तराष्ट्रिय स्तरको खेल खेल्न भारत तर्फ...
खोलाको एक छेऊमा मात्र पुल, पुल भन्दा धेरै खोलाको भाग (भिडियो रिपोर्ट सहित)
पुलको उपभोग गर्न अर्को बजेटको आशा
९ बैशाख २०७४/ डिकेश लामा
दमक/ बर्षो देखि पुल नहुँदा खोलाको समस्या भोगिरहेका नागरिकहरुले पुल निर्माण पछि पनि पुलको उपभोग...
दोस्रो नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा “देश खोज्दै जाँदा” स्क्रिनिङ हुने
Post Report: April 21, Kathmandu.
यही मे १८–२० सम्म अमेरिकाको मेरिल्याण्डमा हुन गइरहेको दोस्रो नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र देश खोज्दै जाँदा आधिकारिक छनौटसँगै...
चुलाचुली गाऊँ पालिकामा बम विष्फोट
विष्फोटबारे केही खुलेको छैन
डिकेश लामा बैशाख २, गते २०७५
दमक/ नयाँ बर्षको अवसरमा विभिन्न स्थानमा आ–आफ्नै तवरले कार्यक्रम भईरहेको वेला इलामको चुलाचुली गाऊँ...
सरकारबाट बिद्यालय भर्ना अभियान सुरु, प्रधानमन्त्रीद्वारा अभिभावकत्व प्रदान
१ बैशाख, काठमाण्डौं । सरकारले सुरु गरेको बिद्यालय भर्ना अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले मगुका एक बालिकालाई बिद्यालय भर्ना गराउँदै सुभाम्भ गर्नुभएको छ ।...
अझै भूँईमा सुत्न बाध्य छन् नयाँ बस्तीका बाढी पीडितहरु
१ बर्ष वित्न लाग्दा समेत बनिएन ओत लाग्ने घर
डिकेश लामा
बैशाख १, २०७५
झापा/झापाको कमल गाऊँ पालिका वडा नं. २ नयाँ बस्तीका बाढी...
२५ बर्ष देखि संचालनमा आएको विधालय बन्द हुँदा धेरैको आँखा रसाए
बेलडाँगी शिविर सचीव स्टेजमै भक्कानिए
चैत्र ३० गते दमक/ झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालित त्रिरत्न माविको कक्षा आज देखि औपचारिक रुपमा बन्द गरिएको...
रंगशालालाई नमूना बनाउँने चुनौतीलाई हटाउँन सवै लाग्नु पर्छ : नेम्बाङ्ग
नयाँ नेतृत्वको अध्यक्षमा हुकुमसिंह राई चयन
चैत्र २९ गते दमक/झापाको कमल गाऊँपालिकामा रहेको आदिबासी रंगशालालाई नेपालकै नमूना बनाउन यसका चुनौतीलाई हटाउँदै सवै राजनैतिक...