७ भदौ, काठमाडौं । संवैधानिक परिषदको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहिबार साझ बसेको परिषद बैठकले सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए ।पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो ।
ताजा पोष्ट
न्यु ह्याम्पशायर संसदद्वारा HR25 पारित भुटानी र राजनीतिक बन्दीको न्यायप्रति समर्थन
@अर्जुन प्रधान
न्यु ह्याम्पशायर, अमेरिका
भुटानबाट जबर्जस्ती विस्थापित नागरिक र...
भुटानका राजनीतिक बन्दी, मानवअधिकार र न्यायको माग गर्दै, राजा समक्ष खुला पत्र
@newsdeskusa
भुटानका राजनीतिक बन्दीहरूको अवस्था फेरि एकपटक अन्तर्राष्ट्रिय चासोको केन्द्रमा आएको छ। भारतको दार्जिलिङ निवासी अजय एड्वार्ड्सले भुटानका राजा...
अमेरिकामा धुर्मुस–सुन्तलीलाई आत्मीय सम्मान: नेपाली समुदायको माया, एकता र भरोसाको झल्को
@अर्जुन प्रधान
ओमाहा, नेब्रास्का
अमेरिकाको ओमाहा सहरस्थित ग्रेट इभेन्ट्स सेन्टरद्वारा आयोजित “धुर्मुस–सुन्तली भेटघाट कार्यक्रम” ले...












