धिमाल फाउण्डेशनद्वारा धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान

बैशाख १८/ धिमाल फाउण्डेशनले धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमक ४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा फाउण्डेशनले आज...

नेपाली डायस्पोरिक ईतिहाँसमा अमेरिकामा पहिलो पटक बृहत कार्यक्रम हुँदै : मनोज राई

अमेरिकाको नर्थ क्यारोलिनास्थित सार्लोटमा आगामी डिसेम्बर २२ तारिखका दिन ‘ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ को आयोजना हुने भएको छ ।...

नेपालमा पनि सट्टेबाजी, पूर्व खेलाडीसहित ६ पक्राउ

काठमाडौं | नेपालमा पनि बिभिनन समयमा हुने खेलहरुमा सट्टेबाजी हुने गरेको सुन्दा तपाई छक्क पर्नुहुन्छ होला । बिभिन्न समयमा हुनेगरेका यस किसिमका अबैधानीक धन्दाहरुले...

करातेमा इरानको बद्ला तिर्न भूटानी खेलाडी सफल

भूटानलाई तेस्रो अन्तराष्ट्रिय इमास च्याम्पियनशीपमा ४ गोल्ड मेडल प्राप्त १४ साउन २०७५ दमक/यस अघि पहिलो एशियन ओपन च्याम्पियनशीप कराते टुर्नामेन्टमा इरानसँग हार व्यहोर्दै चौथो...

दमक गोल्डकपको फाइनलमा मनाङ र पुलिस भिड्ने, कसले जित्ला त दमक गोल्डकप २०७५ ?...

नेपाली खेलाडीले पनि चाँडै विश्वकप खेल्न सक्ने अवस्थाको सृजना हुँदै कसले जित्ला त दमक गोल्डकप २०७५ ? सटिक समिक्षा सहितको भिडियो हेर्नुहोस्  २७ वैशाख/डिकेश लामा दमक/झापाको...

आइपीएल क्रिकेटः विराट कोहली VS स्टिव स्मिथ

१७ बैशाख, काठमाण्डौ । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार)  पुछारका दुई टीम रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदैछ ।बिराट कोहलीको कप्तानीमा रहेको बैंगलोर...

झापाको कमल गाउँपालीकामा सम्पन्न सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकालाई

चैत २४/ झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल...

भूटानी शरणार्थी शिविरमा अन्तराष्ट्रिय कराते टुर्नामेन्ट शुरु

पहिलो दिनको खेलमा आयोजक भूटान अग्रस्थानमा १ पौष २०७५/डिकेश लामा दमक/शरणार्थी शिविरमा पहिलो पटक अन्तराष्ट्रिय कराते टुर्नामेन्ट शुरु गरिएको छ । नेपाल, भारत...

BASC Press Release: 7th Interstates in Minnesota

BASC Press Release: 7th Annual Interstates Bhutanese Soccer Tournament in Minnesota, US   March 15, 2017; USA. Global Post: The Bhutanese American Sports Council (BASC), USA, has proudly...

6th Interstate Bhutanese Soccer Tournament Concluded with grand Success

  Global Post; Seattle, Washington, July 6, 2016. On July 3,2016; Sunday, the mega sports festival of Bhutanese Americans was ended extravagantly with grand success of...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!