आफ्नै कथा—शरणको मायामा बुनेको ‘खुशीको गाउँ’

अर्जुन प्रधान आज खुदुनाबारी शिविरकै बासभुमिमा, खुला आकाशमुनि संगीत र शरणको गन्धले भरिएको एउटा सौन्दर्यपूर्ण साहित्यिक समारोह सम्पन्न गरियो,...

हिरो बन्न काठमाडौं छिरेका, रोशन श्रेष्ठ राष्ट्रप्रेमको पर्दामा चम्किँदै 

@अर्जुन प्रधान झापाबाट राजधानीको यात्रामा निस्कँदा रोशन श्रेष्ठसँग एउटा मात्र उद्देश्य थियो – हिरो बन्नु...

“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक

@ अर्जुन प्रधान   भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ। भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो। प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो। शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...

साहित्यपोस्टले नवप्रतिभालाई तीन विधामा प्रदान गर्यो वार्षिक पुरस्कार

काठमाडौँ, असार १५ — साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले साहित्यपोस्टले २०८१ सालका लागि तीन उत्कृष्ट नवलेखकलाई वार्षिक पुरस्कार अर्पण गरेको छ। राष्ट्रिय...

मित्र प्रधान (नर ब. प्रधान) साहित्य, समाजसेवा र चलचित्रमा समर्पित आवाज

मित्र प्रधान, साहित्यिक नाम नर ब. प्रधान, एक बहुआयामिक प्रतिभा भएका भुटानी नेपाली साहित्यकार, निर्देशक, कुशल व्यवहारिक नेतृत्वकर्ता र समाजसेवी हुन्। हाल...

“सपना देख्ने व्यक्तिको योग्यता ” : पास्टर बिनय भण्डारीको नयाँ पुस्तक सार्वजनिक, परमेश्वरको सपना...

अर्जुन प्रधान शरणार्थी जीवनदेखि लिएर अन्तर्राष्ट्रिय प्रेरक वक्ता र पास्टरसम्मको यात्रा समेटिएको पास्टर बिनय भण्डारीको नयाँ पुस्तक “सपना देख्ने...

“यो मन त मेरो नेपाली हो” नेपाली मन र माटोको कथा, भोलीबाट पर्दामा!

अर्जुन प्रधान  अमेरिका  — नेपाली सिने जगतमा बहुप्रतीक्षित फिल्म “यो मन त मेरो नेपाली हो” अब पर्दामा आउन केही घण्टामात्र बाँकी छ। पद्म...

‘धिम धिम मुटु चल्छ’—जीवनको धिमे पीडा बोल्ने गीत सार्वजनिक

अर्जुन प्रधान गीतकार राजन रुमानीको नयाँ सिर्जना ‘धिम धिम मुटु चल्छ’ हालै सार्वजनिक भएको गितले जीवनको उत्तरार्धको एकान्तता र...

मेरो भोइस /डान्स युनिभर्स सिजन २” – आवाज, कला र पहिचानको अन्तर्राष्ट्रिय यात्रा

अर्जुन प्रधान विश्वभर छरिएर रहेका नेपाली प्रतिभाहरूको समुन्नत मञ्च निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको “मेरो भोइस युनिभर्स सिजन...

त्रिवेणी साहित्य मञ्चको मासिक रचना वाचन शृङ्खला–७ सम्पन्न

अर्जुन प्रधान, पेन्सलभेनिया अमेरिकाको पेन्सलभेनियास्थित मिडलटाउन सहरमा त्रिवेणी साहित्य मञ्चको आयोजनामा मासिक रचना वाचन शृङ्खला–७...

ताजा पोष्ट

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

‘स्वीकारोक्ति प्रसन्न दिवस’ सम्पन्न, चन्द्रागिरिमा साहित्यिक सिर्जना आदानप्रदान

अर्जुन प्रधान ८/८/२०२६ स्वीकारोक्ति फाउन्डेसनले आयोजनामा शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा स्वीकारोक्ति दर्शनसम्बन्धी दार्शनिक गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीपछि साहित्यकारहरू चन्द्रागिरितर्फ...

मौसम जानकारी

error: Content is protected !!