कोलम्बसमा साहित्यिक कार्यक्रम हुने
अप्रिल ६ शनिवारका दिन कोलम्बस साहित्यिक तथा साँस्कृतिक मञ्चले गजलकारहिमशिखरको गजल र कवि दिपित धिमालको कविता वाचन कार्यक्रमको आयोजन गर्ने भएको छ।
ड्यालस टेक्सासमा महाकविको १ सय ५ औं जन्मजयन्ती
महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय ५ औं जन्म जयन्ती ड्यालस टेक्सासमा भव्य रूपमा मनाइयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सासले गत नोवेम्बर १...
फूलमायाको चोट
न फूल हुनसक्छ
न फूल रूग्ने बोटको शूल।
तारेभीरजस्ता जोखिमहरू हिडÞिरहेको भिरालो जोबन
फूलमायालाई लाग्छ
त्यसको आफ्नो होइन
पाउँको पाउजु
हातको बाला
ओठको लिप्सिटिक
आँखाको...
कविता संग्रह ‘अन्तिम कुमारी रात’ बिर्तामोडमा लोकार्पण
बिर्तामोड । झापाकी चेली कवि तथा साहित्यकार लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडमा लोकार्पण गरिएको छ । केहीदिन अघि काठमाडौंमा...
नेत्र प्रसाद आचार्य ‘वशन्त दिक्तेली’ कविता वाचन गर्दै
http://youtu.be/egUD_6Iwb3g
Netra P. Acharya 'Basanta Dikteli' reciting his Poem.
नेत्र प्रसाद आचार्य 'वशन्त दिक्तेली GBLO Texas Chapter कविता वाचन गर्दै
Camera: A. K. Rana Sampang 'Ekalabya'
Video...
नेपाली गीत सङ्गीत र भूटानी कलालाई अन्तर्राष्ट्रियकरण गराउने प्रयास: किरण रसाइली
सायदै कम नेपाली भाषी भूटानीलाई थाहाँ नभएको नाम हो किरण । किरण रसाइली नेपाली भाषी भूटानीहरुका पहिला संगित शिक्षक हुनका साथै बहुप्रतिभाशाली संगितकार पनि...
जि .बि .एल .ओ. ले गर्यो बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन
Jan. 24, 2021 | By - Denzome
नेपाली भाषा औपचारिकरूपमा पठनपाठन नहुने देशहरुमा बसोबास गर्ने नेपाली मूलका बालबालिकालाई लक्षित गरि विश्व भूटानी साहित्यिक संघठनद्वारा आगामी...
भूटानी बस्तीबाट सुरु भएको कविता रियालिटी शो ‘मेरो कविता’ ले जोड्दैछ मनदेखि मनसम्म
@अर्जुन प्रधान
नेपाली कविता र साहित्यलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यसहित सुरु गरिएको कविता रियालिटी शो...
अमेरिकाको हेरिस्वर्ग पेन्सिलभेनियामा २१० औं भानु जयन्ति मनाईयो
साउन ३/
संयुक्त राज्य अमेरिकाको हेरिस्वर्ग पेन्सिलभेनिया शहरमा बिबिध कार्यक्रम गरी २१० औं भानु जयन्ति मनाईएको छ । यहि...
साथी
♠लक्ष्मी गौतम
आज धेरै दिनपछि
अतितका पानाहरू
पल्टयाउन मन लागेको छ
किन हो किन
त्यहि नमिठो बिगतलाइ
सम्झेर बेस्सरी रून
मन लागेको छ ।
यथर्था
कोपिला फक्रिएर फूल बन्छ ।
तर फूलबाट कोपिला कहीलै...














