ग्लोबल पोष्टइन्फो च्यानल

    टेक्सासमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या

    अर्जुन प्रधान  नेपालको भोजपुर जिल्ला घर भएकी २१ वर्षीय मुना तीन वर्षअघि विद्यार्थी भिषामा अमेरिका...

    नरेश भट्टलाई श्रीमतीको बेपत्ता प्रकरणमा धरौटी अस्वीकृत

    अर्जुन प्रधानमानासस पार्क, भर्जिनिया — नर्स ममता काफ्ले भट्टको बेपत्ता प्रकरणमा महत्त्वपूर्ण मोड आएको छ। सोमबारको सुनुवाईमा, न्यायाधीशले ममताका श्रीमान् नरेश भट्टलाई...

    साहित्य परिषद् भूटानको सम्मेलन क्यानाडामा सम्पन्नः-कला, साहित्य तथा भाषामा निरन्तर योगदान पुर्याउने स्रस्टालाई सम्मान

    विन्डसर, १८ अगस्ट २०२४अर्जुन प्रधान साहित्य परिषद् भूटानले आफ्नो वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा भव्य साहित्यिक सम्मेलनसहित सम्पन्न भयो।...

    Nepalisahitya.com को मोबाइल एपको दोस्रो संस्करणको सफल लोकार्पण सम्पन्न

    अर्जुन प्रधानअमेरिका - नेपाली भाषा साहित्यलाई विश्वभर फैलाउने उद्देश्यले विश्व भूटानी साहित्यिक संगठनद्वारा संचालित इ-पत्रिका Nepalisahitya.comको मोबाइल एपको...

    द लिटरेरी सोसाइटी अफ भुटानको नयाँ कार्यकारी समिति गठन, प्रमुख अतिथि बलराम पौड्यालको विशेष...

    अर्जुन प्रधान , अमेरिका, द लिटरेरी सोसाइटी अफ भुटान (LSB) को हालै सम्पन्न कार्यक्रममा नयाँ...

    सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजना हुने

    अर्जुन प्रधान पेन्सिलभेनियामा "सङ्गालो: रिडिङ फर रिजिलियन्स" कथा वाचन प्रतियोगिता आयोजना हुने भएको छ। यो कार्यक्रम ७ सेप्टेम्बर,...

    भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ ।

    चितवन- सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९...

    ह्यारिस्बर्गमा साहित्यिक कार्यक्रम सम्पन्न

    ह्यारिस्बर्ग,  अमेरिकाको ह्यारिस्बर्गमा त्रिवेणी साहित्य मञ्चले साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । त्रिवेणी...

    साक्षात्कार तथा बहस कार्यक्रम सम्पन्न

    सुष्मा देवकोटा गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको बार्षिक समिक्षा विषयक साक्षात्कार तथा बहस कार्यक्रम सम्पन्न भएको छ ।...

    ताजा पोष्ट

    चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

    @अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

    समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

    अर्जुन प्रधान   स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।   कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।   कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”   कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

    पथरी–शनिश्चरे शिविरमा राहत वितरण कार्यक्रम सम्पन्न

    @अर्जुन प्रधान पथरी–शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा नियमित राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बस्ती व्यवस्थापन समितिका अध्यक्ष...

    मौसम जानकारी

    error: Content is protected !!