लोक गायक नविन कु. खड्काले एक पटक भूटान नेपालको झझ्ल्को दिलाएका छन् ।

अर्जुन /जर्जिया, गत शनिबार ०१.०५.२०१९ का दिन बेलुका भुटानीस् गुरुङ्ग सोसाइटी अफ जर्जियाले आयोजना गरेको तमु लोसार सांस्कृति समाजमा गायक नविन खड्काले पुरानो लोक भाकाको...

लोकप्रिय नेपाली कार्यक्रम “हाम्रो आवाज” छिट्टै पुनः सुरु हुने

स्थानीय रेडियो श्रोतामाझ लोकप्रिय बनेको कार्यक्रम “हाम्रो आवाज” छिट्टै पुनः सुरु हुने भएको छ। लामो समयदेखि स्थगित यो कार्यक्रम अब फेरि WAIF...

भुटानी इतिहासको सत्यतामाथि प्रश्न: बलराम पौडेलको पुस्तकमाथि गौरी शंकर निरौलाको खुला पत्र

अर्जुन प्रधान भुटानी शरणार्थीहरूको कथाव्यथा समेटेर हालै प्रकाशित बलराम पौडेलको पुस्तक ‘पर्दापछाडिको भुटान’(Bhutan - Behind...

झण्डासँगै जुरेको भावना — ‘यो मन त मेरो नेपाली हो’ शीर्ष गीतले दर्शकलाई उचाल्यो

@अर्जुन प्रधान गितले धेरै कुरा भन्न सक्छ, खासगरी जब त्यो गीत देशको माटो र पहिचानसँग जोडिएको हुन्छ।...

राहत रोकिएपछि भोक फर्कियो : झापा–मोरङका शरणार्थी बालबालिकालाई लक्षित ‘फुड बास्केट’ कार्यक्रम सुरु 

अर्जुन प्रधान अमेरिका झापा र मोरङका भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने हजारौँ...

हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी प्रेस सम्मेलन सम्पन्न

अर्जुन प्रधान, अमेरिका आगामी सेप्टेम्बर १३ मा हुने हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी विशेष...

नेपाली भाषा र पहिचानको गौरव बोकेको कथा“यो मन त मेरो नेपाली हो” टिजर सार्वजनिक

अर्जुन प्रधान नेपाली भाषा, साहित्य, कला र पहिचानमाथि केन्द्रित बहुप्रतीक्षित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को...

सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव

काठमाडौं । पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था...

एल.एस.बी.को साहित्यिक यात्रा: चौथो वार्षिकोत्सव र प्रतिभा साँझले ल्यायो नयाँ उत्साह

अर्जुन प्रधान – “देशसँग साहित्य” भन्ने अभियानका साथ अघि बढ्दै आएको द लिटरेरी सोसाइटी अफ भुटान (एल.एस.बी.) ले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आफ्नो चौथो वार्षिक...

चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

@अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!