पेन्सिलभेनियामा बि.सि.एचले मेला २०२४ भब्य रूपमा आयोजना गर्ने

अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्गमा आगामी वर्ष भुटनिज कम्युनिटी ह्यारिसबर्ग (BCH) ले बि.सि.एच मेला २०२४ आयोजना गर्ने भएको छ। यो मेला अहिलेसम्मकै सबैभन्दा...

नेपालमा जन्मिएका शरणार्थी बालबालिकालाई नागरिकता दिन माग

@अर्जुन प्रधान नेपालमा रहेका भूटानी शरणार्थी समुदायका एक प्रतिनिधिले नेपालमै जन्मिएका बालबालिकालाई नागरिकता प्रदान गर्न माग गर्दै सरकारसमक्ष औपचारिक अपिल गरेका छन्।

नेजाद्वारा पुस्तक विमर्श एवं समाज र पत्रकारिता विषयक अन्तरक्रिया

सेप्टेम्बर २९, २०२४नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा अमेरिकाको टेक्सासमा आइतबार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि छलफल...

त्रिवेणी साहित्य मञ्चले ह्यारिस्बर्गमा बालप्रतिभा सम्मान समारोह सम्पन्न गर्यो ।

अर्जुन प्रधान, ह्यारिस्बर्ग ।  त्रिवेणी साहित्य मञ्चको आयोजनामा ह्यारिस्बर्गमा बालप्रतिभा सम्मान समारोह सम्पन्न भएको छ । विभिन्न साहित्यिक र सांस्कृतिक...

साहित्य परिषद् भूटानको सम्मेलन क्यानाडामा सम्पन्नः-कला, साहित्य तथा भाषामा निरन्तर योगदान पुर्याउने स्रस्टालाई सम्मान

विन्डसर, १८ अगस्ट २०२४अर्जुन प्रधान साहित्य परिषद् भूटानले आफ्नो वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा भव्य साहित्यिक सम्मेलनसहित सम्पन्न भयो।...

अखण्ड भण्डारी गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त

@newsdeskusa सरकारले सोमबार पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट वरिष्ठ पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई...

भुटानका राजनीतिक बन्दी, मानवअधिकार र न्यायको माग गर्दै, राजा समक्ष खुला पत्र

@newsdeskusa भुटानका राजनीतिक बन्दीहरूको अवस्था फेरि एकपटक अन्तर्राष्ट्रिय चासोको केन्द्रमा आएको छ। भारतको दार्जिलिङ निवासी अजय एड्वार्ड्सले भुटानका राजा...

डेन्भरमा अनेसासको साहित्यिक उत्सव: गदालका कृतिको विमोचन र दिनेश अधिकारी सम्मानित

@ग्लोवलपोस्ट/अर्जुन प्रधान डेन्भर, कोलोराडो | अप्रिल १२, २०२६ नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा समर्पित अन्तर्राष्ट्रिय...

सामाजिक सञ्जालमा भ्रामक सूचना फैल्याउने युवती पक्राउ

सामाजिक सञ्जाल टिकटकमार्फत जातीय तथा साम्प्रदायिक भावना भड्काउने, प्रतिष्ठित व्यक्ति र संस्थामाथि तथ्यहीन आरोप लगाउँदै चरित्र हत्या गर्ने सामग्रीहरू पोस्ट गर्ने गरेको...

नेपाली सांस्कृतिक उत्सव ‘DT FEST 2026’ को घोषणा

अर्जुन प्रधान एशबर्न, भर्जिनिया  डिसी, म्यारिल्याण्ड र भर्जिनिया (DMV) क्षेत्रकै सबैभन्दा ठूलो नेपाली सांस्कृतिक उत्सवका रूपमा परिचित दशैँ–तिहार महोत्सव ‘DT FEST 2026’...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!