लम्बियो राणाको बयान, १९ गते फेरि डाकियो
काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान लम्बिएको छ ।
महाभियोग सिफारिस समितिले बुधबारदेखि उनको बयान थाले पनि सबै...
अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पहल गरेन : ओली
काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन...
निलम्बित प्रधानन्यायाधीशको बयान : महाअभियोग स्वत निष्क्रिय
काठमाडौँ- महाभियोग सिफारिस समितिको बैठकमा उपस्थिति भएर बयान दिएका राणाले संसद् नियमावलीमा ३ महिनामा सक्नुपर्ने भनेर उल्लेख भएको महाअभियोग अब स्वतः निष्क्रिय...
अधिकृतस्तरका ६६३ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ- सरकारले अधिकृतस्तरका ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले आर्थिक वर्ष...
हर्षोल्लासका साथ मनाइयो तीज (फोटोफिचर)
काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) हर्षोल्लासका साथ मनाइएको छ ।
रातो, हरियो र पहेँलो पहिरनमा सजिएका...
भारतको दार्जीलिङमा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह सम्पन्न
भदौ १४/विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह भारतको दार्जीलिङमा सम्पन्न भएको छ । स्थानिय गोर्खा रंगमञ्च...
राष्ट्रपति-प्रधानमन्त्री भेट : नागरिकता विधेयकबारे छलफल
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँगको भेटवार्तामा नागरिकता विधेयकबारे छलफल भएको छ ।
सोमबार प्रधानमन्त्री...
सर्वोच्चले बालेनसँग माग्यो अपहेलना मुद्दामा जवाफ
काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अपहेलना मुद्दामा सात दिनभित्र जवाफ दिन आदेश दिएको छ ।
अधिवक्ता...
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिन ४३ हजार सङ्क्रमित
एजेन्सी- दक्षिण कोरियामा कोरोना भाइरसले एकैदिन ४३ हजार सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४...
खस्कियो नेपालको टी-ट्वान्टी वरीयता
काठमाडौँ- नेपालको टी-ट्वान्टी वरीयता खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी...