दमक नगरपालिकामा निजामती ऐन विपरित प्रमुख प्रशासकीय अधिकृतको तलब बृद्धि , नगर प्रमुख नभएका...
पुश ४
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले कार्यपालिका बैठकबाट निर्णय गराएर गैैह्र कानुनी रुपमा आप्mनो तलब बढाएको पाईएको छ । द्वितीय श्रेणीको उपसचिव...
नयाँ वर्ष २०७७ शुरू, कोरोनाको त्रासले छैन विगतझैँ उल्लास
१ बैशाख, काठमाडौं । आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७७ शुरू भएको छ ।
नयाँ बर्ष २०७७ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर...
अहिले बिकाश निर्माणको नाउँमा भ्रष्टाचार मौलाएको भन्दै आफ्नो ठाउँमा भैरहेको बिकाश निर्माणको अनुगमन गरी...
जेठ १/
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले भ्रष्टाचार बढेको भन्दै आप्mनो ठाउँमा भैरहेका बिकाश निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज...
दमक सांस्कृतिक साँझको तयारी तिव्र
मंशिर ३/
दमकमा स्थापना गर्न लागिएको प्रदेश नम्बर १ स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्रको प्रचारत्मक कामको लागी आयोजना गरिएको दमक सांस्कृतिक साँझको तयारी तिब्र पारिएको...
नेविसंघको बिरोध पछि खुलेका बिद्यालय तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन
साउन १६/
कोरोना संक्रमणको जोखिम झन बढिरहेकाबेला झापाका केहि स्थानियतहहरुले बिद्यालय सञ्चालन सुरु गरेको भन्दै कांग्रेस भात्री संगठन नेपाल बिद्यार्थि संघले बिरोध गरेपछि जिल्ला प्रशासन...
चिन्ताजनक बिरामीलाई नयाँ जिवन दिँदै दमकको एड्भान्स अस्पताल
साउन २२/
दमक क्षेत्रका जटिल प्रकारका बिरमीहरुले उपचारको लागी बिराटनगर अथवा धराउनु पर्ने बाध्यता अब हट्दै जान थालेको छ । दमकको एड्भान्स अस्पतालको दक्ष चिकित्सक...
टी–२० क्रिकेटः नेपालद्वारा युएई ४ विकेटले पराजित, श्रृंखला १ -१ को बराबरीमा
१८ माघ, काठमाडौं । युएई बिरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तरगत शुक्रबारको खेल जित्दै नेपालले सिरिज १-१ को बराबरीमा ल्याएको छ ।...
अविरलको बर्षाले पूर्बी भेगको जनजीवन अस्तव्यस्त, ठाउँठाउँमा डुवान, सुनसरीमा एक जना वेपत्ता
असार २६/ सुनसरीको इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम...
मेस्सीको ४ गोल मद्दतमा बार्सिलोना बिजयी
११ फागुन, काठमाडौं । लियोनल मेस्सी एक्लैले ४ गोल गरेपछि साविक विजेता बार्सिलोनाले इबरमाथी ५ - ० को जीत निकालेको छ ।
शनिबार भएको खेलमा...
डब्लूएचओको चेतावनी – ‘कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप’
१ चैत्र, काठमाडौं - डब्लूएचओले कोरोनाभाइरसको केन्द्रविन्दु युरोपतिर सरेको चेतावनी दिदै सतर्कताका लागि आह्वान गरेको छ ।
चीनको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...















