मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस्: सागर ढकाल
काठमाडौं। डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन् ।
एमालेको नेपाल-खनाल समूहको मतबिनै देउवालाई बहुमत
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको नेपाल-खनाल समूहको मतविना नै बहुमत पाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत...
अध्यक्षमा भद्र राई निर्वाचित
भुट्निज नेप्लिज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए)को नौं शिखर सभाले पास्टर भद्र राईलाई पुनःतीन वर्षको लागि बिएनसीएको अध्यक्षमा निर्वाचित गरेको छ ।
सत्ता साझेदार दलको बैठक : न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने
काठमाडौं। सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनताको जनजीविकालाई सहज बनाउनेबारे...
अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण
एजेन्सी- चर्चित भारतीय कलाकार अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई संक्रमण...
खुकुरी प्रहारबाट भूटानी शरणार्थी शिविर वेलडाँगीका एक व्यक्तिको मृत्यु
असोज ५/ईलामको चुलाचुलीमा युवाहरुको खुकुरी प्रहारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एक व्यक्तिको मृत्यु भएको छ । वेलडाँगी शिविरमा बस्ने एलबी...
इटालीलाई युरोकपको उपाधि, इंग्ल्यान्ड पेनाल्टीमा पराजित
एजेन्सी- इंग्ल्यान्डलाई पेनाल्टीमा हराउँदै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ ।
सोमबार बिहान सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले...
सिन्धुपाल्चोकको बाढीमा बेपत्ता २० मध्ये ४ जना सम्पर्कमा
काठमाडौँ- अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।
आज बिहान एक जनाको...
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित
काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार एक विज्ञप्ति...
धादिङ र गोरखामा पहिरोले चार जनाको मृत्यु
काठमाडौँ- अविरल वर्षापछिको पहिरोले धादिङ र गोरखामा चार जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको...














