युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ?
काठमाडौँ- युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह ‘ए’ का इटाली र वेल्स तथा स्वीट्जरल्याण्ड र टर्की भिड्ने छन्...
दमकमा एकै परिवारका तिनजनालाई कोरोनाको एन्टीबडी पोजेटिभ देखिएपछि शरणार्थि शिबिरबाट बाहिर निस्कन प्रतिबन्ध
बैसाख १२/
दमकमा एकै परिवारका ३ जनामा कोरोनाको एन्टि बडी पोजेटिभ देखिए पछि उच्च सतर्कता अपनाईएको छ । गत चैत ४ गते दुबइबाट आए २८...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
हवाई उडान खुलाउने सरकारको निर्णय (मन्त्रिपरिषदको निर्णसहित)
काठमाडौँ– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई...
रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन
साउन २९/ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन गरिएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा ९ सदस्सीय कार्य समिति...
२२ वर्षपछि पुनर्मिलनमा, विद्यार्थीहरूले गरे ‘शिक्षक अभिनन्दन’
ओहायो, जुन २८ – दुई दशकअघि शरणार्थी जीवनको कठोर भोगाइसँगै शिक्षा हासिल गरेका विद्यार्थीहरूले २२ वर्षपछि शिक्षक–शिक्षिकाप्रति आभार प्रकट गर्दै ‘शिक्षक अभिनन्दन...
अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपाललाई सिधै नदिइँने
काठमाडौँ- अमेरिकाले थप साढे ५ करोड डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप वितरणको विस्तृत विवरण सोमबार...
क्रोएसियालाई हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा
काठमाडौँ- क्रोएसियालाई अतिरिक्त समयमा हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।
कोपनहेगनमा मंगलबार बिहान सम्पन्न खेलमा प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोलले पराजित गर्दै स्पेनले...
बेलडाँगीमा २१० औं भानु जयन्ती
बेलडाँगी २९ असार साहित्य परिषद भुटान, नेपाल च्याप्टरको आयोजनामा २१० औं भानु जयन्ती भुटानी शरणार्थी शिविर बेलडाँगीमा भव्यताको साथ मनाइएको छ ।कार्यक्रमका...
दमकका कोरोना संक्रमितको सम्पर्कमा जोडिएका व्यक्तिहरुको परिक्षण नहुँदा जोखिम बढ्यो
भदौ १/
चार दिन अघि दमकमा कोरोना पुष्टि भएका संक्रमितहरुका सम्पर्कमा जोडिएका व्यक्तिहरुको पिसिआर परीक्षणका नुमना संकलन हुन नसक्दा जोखिम झन बढेको छ ।...















