सामाजिक अभियानमा सक्रिय दमकका युवा भेषराज न्यौपानेद्वारा नयाँ व्यवसायिक उद्यमको शुरुवात
बैशाख २८
सामाजिक अभियानमा सक्रिय दमकका युवा तथा दमक पव्लिक लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले नयाँ व्यवसायिक उद्यमको शुरुवात गर्नु भएको छ । दमक ८ मा...
रञ्जन कोईरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको प्रति दमकका अगुवा महिलाहरुको ध्यानाकर्षण
साउन १०/
सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाको मुद्धामा सर्वोच्च अदालतले गरेको पछिल्लो पैmसलाप्रति दमकका बिभिन्न १३ वटा सामाजिक संघ संस्थाका अगुवा महिलाहरुले गम्भिर ध्यानाकर्षण...
उद्यम बिकाश सहकारी दमकको आयोजनामा भएको रक्तदान कार्यक्रममा २३ पिन्ट रगन संकलन
असार २१/
९६ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज दमकमा आयोजना गरिएको रक्तदानमा २३ पिन्ट रगत संकलन भएको छ ।
दमक ६ स्थित उद्यम बचत...
स्वस्थ्य परीक्षणको रिपोर्ट आएपछिमात्र प्रधानमन्त्री ‘डिस्चार्ज’
फागुन २२ ।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान १०...
प्रदेश १ मा आज ८६ जना कोरोनाका नयाँ संक्रमित थपिए
भदौ/२५/
प्रदेश १ मा आज ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३,...
सीके राउतलाई छाड्न सर्वोच्चको आदेश
फागुन २३ ।
थुनामा रहेका सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । राष्ट्र विखन्डनमा लागेको आरोप लागेका राउतलाई बेरितपूर्वक थुनामा राखिएको...
पाँचथरको हिलिहाङ गाउँपालीकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्त दमकबाट...
जेठ १९/
पाँचथरको हिलिहाङ गाउँपालीकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । घटना पछि फरार रहेका...
झापाको कमल गाउँपालीकामा रहेको प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र नेपाल सरकारको पर्यटकिय गन्तव्यमा...
साउन १३/
झापाको कमल गाउँपालीकामा रहेको प्रचित वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र नेपाल सरकारको पर्यटकिय गन्तव्यमा सुचिकृत भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन...
भुटानी शरणार्थीलाई राहत वितरण
जेठ ६/
अमेरिका इसाई समाजले झापाको दमक नगरपालिका २ बेलडाँगी भुटानी शरणार्थी शिबिरका १ हजार ६ सय परिवारलाई राहत वितरण गरेको छ ।
विश्वभर कोरोना भाइरसको...
झापाको कमल ५ मा हात्तिको आक्रमणबाट एक व्यक्तिको मृत्यु
साउन २३/
झापाको कमल गाउँपालीका वडा नम्बर ५ मा गए राती हात्तिको आक्रमण बाट एक व्यक्तिको ज्यान गएको छ । कमल ५ टुक्रे स्थित ससस्त्र...














