रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा हुने भएको छ

अर्जुन न्यौपाने- ड्यालस, टेक्सासअमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा आयोजना हुने भएको...

यात्रुबाहक बस दुर्घटनामा टी.यूका प्रा.डा. गोविन्द रिजालको मृत्यू, तिन घाइते

यात्रुबाहक बस दुर्घटनामा टी.यूका प्रा.डा. गोविन्द रिजालको मृत्यू, तिन घाइते आइतबार दिउँसो २:४५ बजे रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ ख....

साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

समाजसेवी विपिन भट्टराइको जन्मोत्सवमा गरीबलाई भोजन सेवा

उद्यमी, व्यवसायी एवम् युवा समोजसेवी विपिन भट्टराइले आफ्नो जन्मोत्सवको अवसरमा काठामाडौंका सडकपेटी, पूलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका...

अध्यागमन विधेयक तथा शरणार्थी मामलासम्बन्धी कार्यक्रम सम्पन्न

इन्हुरेड इन्टरनेशनल र युएनएचसीआरको आयोजकत्वमा आज माघ ८ गते होटल एलो प्यागोडामा अध्यागमन विधेयक तथा शरणार्थी मामला, कानूनी समीक्षा एवम् परामर्श सम्बन्धी...

समाजसेवी मेघ सुवेदी र सञ्जित भण्डारी अभिनित ‘साथी’ म्यूजिक भिडियो सार्वजनिक

यम बराल र विश्व नेपाली संयूक्त आवाजमा ‘साथी’ गीतको म्यूजिक भिडियो यही चैत्र ३ गते बुधबार काठमाडौंको विश्वज्योती हलमा पत्रकार सम्मेलन गरी...

भुटानको तल्लो सदन जितेसँगै छिरिङ तोब्गे पुन प्रधानमन्त्री,शरणार्थी समस्य समाधान गर्न ग्लोबल क्यम्पेनको ध्यानाकर्षण

Tshering Tobgay. Photo: Agencies सहयात्री ढकाल/कोलम्बस भुटानको नवनिर्वाचित प्रधानमन्त्री छिरिङ...

एक दिने टेबल टेनिस प्रतियोगिता ओहायोको रेनोल्डवर्ग शहरमा  सम्पन्न  भएको छ।

सहयात्री ढकाल/कलोम्बस गत डिसेम्बर ६ तारिक  शनिवारका दिन प्लेटिनम इभेन्ट सेन्टरले ५० स्टार युवा क्लबको सहकार्यमा टेबलटेनिस प्रतियोगिताआयोजना गरेको हो ।  फिफ्टी स्टार युवा क्लबका अध्यक्ष किरण सुबेदीले  जनाए अनुसार उक्त टेबल टेनिस प्रतियोगितामा विभिन्न राज्यबाट  सहभागिताजनाईएको  थियो जस्तै  पेन्सिलभेनिया, केन्टुकी र ओहायोबाट करिब साठी भन्दा बडी खेलाडीहरु सहभागी थिए।  एक  दिने टेबलटेनिस प्रतियोगिताको निक्कै उत्साह पुर्ण रुपमा सम्पन्न गर्न पाउदा  फिफ्टी स्टार युवा क्लबका अध्यक्ष  किरण  सुवेदीले भने:"  हामी हर्षित छौं! कडा प्रतिस्पर्धा र अटूट खेलकुदको बीचमा, विभिन्न विधाका खेलाडीहरूले आफ्नो कला प्रदर्शन गर्दैकार्यक्रमलाई रोमाञ्चक दृश्यमा परिणत गरेका थिए।' उनि थप्छन :'सहद्रणपुर्ण वातावरणमा यस प्रतियोगितालाई समापन गर्नपाउँदा हामी खुशी छौ।' फिफ्टी स्टार युवा क्लब एउटा ओहायो बेस नेपाली  भाषी भुटानीहरुको  नन प्रफिट संस्था हो । यो संस्था २०२१मा स्थापन भएको होर यसले यस अघि विभिन्न खेलकुदको आयोजन गरिसकेको छ।यस संस्थाले आफ्नो समाजमा वंयमसेवा पनि गर्दै आएको छ।

विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा 

सहयात्री ढकाल /ओहायो “द भ्वाईस अफ नेपाल “-सिजान ५का  फाईनलिष्ट विनोद राई जिताउँ अभियन तिव्र गतिमा शुरु भएको छ। आयोजक रोहन सुब्बाले जनाए अनुसार  ह्यरिसवर्ग पेन्सिल्भेनियमा  आज  जनवरी ७ तारिख  बेलुकाको समयमा गुरास स्पाइसहाउस @डेरी स्ट्रीट, ह्यारिसबर्ग, पेन्सिलभेनियामा उक्त कार्यक्रम हुने भएको हो। हिजो शनिवार नै कार्यक्रम राखे ता पनि खराव मौसमका कारण आज सारिएको कुरा रोहन सुब्बाले बताए। ब्लाइन्ड अडिसन, ब्याटल राउण्ड, नकआउट, टप १२ भोटिंगमा प्रवेश हुदै आज ”द भोईस अफ् नेपाल” सिजन ५ का शान, एककुशल गायकीको धनी विनोद राई चारजना मध्नेको एक फाईनलिष्ट हुन् सफल भएका छन।

अमेरिकाको ओहायो राज्यमा डिस्काको सातौ साधारण सभा  सम्पन्न ।

ग्लोबलपोष्ट रेनोल्ड्सबर्ग,ओहायो कराते खेललाई प्रतिनिधित्व गर्दै विगत लामो समय देखि नेपाली भाषी भुटानीहरुको माझमा सकृया संस्था डिस्काले दुई दिने  सातौ वार्षिक साधारण सभा तथा आवार्ड समारोह सम्पन्न गरेको छ।  गत डिसेम्बर ३० र ३१ गते ओहायो राज्यको रेनोल्ड्सबर्ग शहरको अमेरिकाना पार्कवे, रेनल्ड्सबर्ग तथा हिमालयन डे क्यार भित्र सातौवार्षिक साधारण सभा सम्पन्न भएको डिस्का निवर्तमान उपाध्यक्ष एबम आयोजक समिति प्रमुख मनि राईले ग्लोबलपोष्टलाई बताउनु भएको छ । 

ताजा पोष्ट

एटलान्टादेखि सिन्सिनाटीसम्म: विश्वास, एकता र नेतृत्वको १३ वर्षे बीएनसीए यात्रा

अर्जुन प्रधानसिन्सिनाटी, ओहायो। सन् २०११ मा अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरबाट सुरु भएको भुटानी नेपाली क्रिश्चियन एसोसिएसन (BNCA) को...

ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया

जेष्ठ २६, २०८३ | अर्जुन प्रधान ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare...

ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”

  जेष्ठ २३, २०८३ | अर्जुन प्रधानकोलम्बस, ओहायो — ओहायोस्थित भुटानी-अमेरिकी समुदायका अगुवाहरूले हालै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत...

मौसम जानकारी

error: Content is protected !!